११२औँ अन्तर्राष्ट्रिय महिला दिवसमा नारीहरु सम्मानित

बिर्तामोड, २२ फागुन–बिर्तामोड नगरपालिकाले दशवटै वडाबाट छानेर पठाइएका एउटा संस्था र ९ जना श्रमिक महिलालाई आज सम्मान गरेको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान…

झापा गोल्ड कपः संकटा क्लब क्वार्टर फाइनलमा

बिर्तामोड, २२ फागुन–संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको…

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको दोमुखामा पारिवारिक बनभोज कार्यक्रम

झिलझिले, २१ फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा आज पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दमक शाखा अन्तगर्त आज नयाँ–पुराना अभिकर्ताहरुसहित शुभेच्छुक ब्याक्ति…

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाः कोरोबारीका कृषकहरुलाई यान्त्रिक उपकरण बितरण

झिलझिले, २१ फागुन–प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तगर्त झापाको गौरिगञ्ज–२ कोरोबारीका कृषकहरुलाई ट्याक्ट्रर तथा कृषि सामाग्रीहरु हस्तान्त्रण गरिएको छ । गाउँ जागरण कृषि सहकारी संस्थाद्धारा १ सय ५० हेक्ट्रर जमिनमा मकै…

शिबसताक्षीमा दुई दिने खोज पत्रकारिता तालिम

झिलझिले, २१ फागुन–झापाको शिबसताक्षीमा शनिबारबाट दुई दिने खोज पत्रकारिता तालिम सुरु भएको छ । सतासी साप्ताहिकको आयोजनामा शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा दुई दिने खोज पत्रकारिता तालिम सुरु…

झापा गोल्डकपः जावलाखेललाई हराउदै सातदोबाटो क्वार्टर फाइनलमा

बिर्तामोड, २१ फागुन–टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा आज शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२…

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छः ओली

बिर्तामोड, २१ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा…

नेपाल-भारत मैत्री संघ दमकको नयाँ नेतृत्व

दमक, २१ फागुन–नेपाल-भारत मैत्री संघ उपशाखा दमकको नयाँ नेतृत्व चयन भएको छ । आज विहान संघको सम्पन्न बार्षिक साधारणसभाले मुकुन्द उप्रेतीलाई सभापतिमा चयन गरेको छ । सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको…

नेपाल खेलकुद महासंघ शिबसताक्षी नगर अध्यक्षमा अरुण चेम्जोङ

धरमपुर, २० फागुन–झापाको शिबसताक्षी-२ धरमपुर मंगलबारेका पूर्व फुटबल खेलाडी तथा नेकपा (एमाले) का युवा नेता अरुण चेम्जोङ आज सम्पन्न शिबसताक्षी नगर स्तरीय भेलाबाट नेपाल खेलकुद महासंघ नगर समितिको अध्यक्षमा सर्वसम्मत…

एमसीसी तोप र गोला भन्दा पनि खतरनाकः विप्लव

काठमाडौं, २० फागुन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहायता परियोजना (एमसीसी) तोप र गोला भन्दा पनि खतरनाक भएको बताएका छन् । आज आठ राजनीतिक दलले काठमाडौंमा आयोजना…