साना दलको एलायन्स घोषणा

काठमाडौं, २९ माघ–स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्र्याट्रिक सोसलिस्ट एलायन्स (डीएसए) घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक एकता पार्टी, नेकपा समाजवादी,…

कोरोनाका ८३६ नयाँ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, २९ माघ–पछिल्लो २४ घन्टामा देशभर ८ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणमा ८ सय ३६…

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक

काठमाडौं, २९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ। स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डबारे…

८३६ नयाँ संक्रमित थपिँदा १,८२६ जना निको भए

काठमाडौं, २९ माघ–पछिल्लो २४ घन्टामा नेपालमा ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६५४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

तीन वटै तहको चुनावसम्म गठबन्धन रहन्छः मन्त्री पौडेल

काठमाडौं, २९ माघ–नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमसीसीमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै एमसीसीमा राष्ट्रिय सहमति आवश्यक…

रक्षा र उद्योगमन्त्री नियुक्तिको तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं, २९ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा…

झिगु समाज दमकको नयाँ नेतृत्व

दमक, २९ माघ–झिगु समाज दमकको नयाँ नेतृत्व चयन भएको छ । दमक ७ स्थित बगैचा टोलमा समाजको आज सम्पन्न १५औ साधारणसभाले शिक्षासेवी दिलीप श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन…

चुलाचुलीमा फागुन ८ देखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

डिकेन्द्र बस्नेत/झापा, २९ माघ–चेतनशिल युवा समाज चुलाचुली इलामको आयोजनामा चैत ८ गतेदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। स्वास्थ्यको लागि खेलकुद, रास्ट्रका लागि खेलकुद मुल नाराकासाथ फागुन ८ गतेदेखि…

वैद्य भन्छन्ः ‘एमसीसीका विषयमा धम्क्याउनु साम्राज्यवादको नाङ्गो हस्तक्षेप’

काठमाडौँ, २९ माघ–नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई धम्क्याउनु अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ । महासचिव…

एकता भएको २४ घण्टा नबित्दै सहमती भगं

डिकेन्द्र बस्नेत झापा, २९ माघ–हिजो मात्र काठमाडौंमा भएको मेलमिलाप, सहकार्य तथा एकता कार्यक्रम मार्फत नेपालमा रहेका ख्रिस्टियन समुदायलाई नेतृत्व गर्दै आएका नेपाल रास्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज तथा रास्ट्रिय…