सभामुख हटाउन महाअभियोग प्रस्ताव ल्याए एमालेले साथ दिनेः रायमाझी
काठमाडौँ, २० माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् । आज…
माधवकुमार नेपाल भन्छन्ः ‘देश बनाउने अभिभारा हाम्रो पार्टीले पूरा गर्छ’
उदयपुर, २० माघ–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का एबम् पूर्व प्रधानमन्त्री अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा…
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ नयाँ संक्रमित थपिए
काठमाडौं, २० माघ–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। सोही अवधिमा ३ हजार १७५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत…
दमकमा पोइम बेकरी एण्ड क्याफेको उद्घाटनसँगै सेवा सञ्चालन सुरु
दमक, २० माघ–झापाको दमकस्थित फाल्गुनन्द चौक नजिकै चुलाचुली अंग्रेजी विद्यालय उत्तरमा पोइम बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । बिशुद्ध साहाकारी भोजन सम्बन्धीका खानेकुराहरु उपलब्ध गर्ने उदेश्यले स्थापना भएको पोइम…
फागुनबाट विद्यालय खोल्ने तयारी
काठमाडौँ, २० माघ–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत…
गठबन्धन जोगाउन दौडधूप
काठमाडौँ, २० माघ–एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् । काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक…
गठबन्धन कुनै पनि हालतमा टुट्न दिँदैनौः प्रधानमन्त्री
काठमाडौँ, २० माघ–नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र…
झिलझिलेस्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा मनाए सोनाम ल्होसार
गोबिन ल्वागुन/शिबसताक्षी, १९ माघ–तामाङ समुदायले आज बुधबार देशभरि सोनाम ल्होसार बिबिध कार्यक्रम गरि मनाएका छन । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा तामाङ समुदायले नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउने…
कदम थिएटरमा ‘रचना बाचन’
दमक, १९ माघ–दमकस्थित कदम थिएटरमा बुधबार साँझ रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । नयाँ र पुराना सर्जकहरुबीच आ–आफ्ना रचनाहरु वाचन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । नाट्यक्षेत्रका कलाकार…
कदम थिएटरमा ‘रचना बाचन’
दमक, १९ माघ–दमकस्थित कदम थिएटरमा बुधबार साँझ रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । नयाँ र पुराना सर्जकहरुबीच आ–आफ्ना रचनाहरु वाचन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । नाट्यक्षेत्रका कलाकार…
