झापा महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
धरमपुर, २० कात्तिक–झापाको दुधेमा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी बिजयी भएको छ । त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई ६–०…
फस्त लिंक कम्पनीमा कार्यरत धरमपुरका आशिषको करेन्ट लागेर मृत्यु
धरमपुर, २० कात्तिक–झापाको शिवसताक्षी–१ धरमपुरका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । इन्टरनेट कम्पनी फस्ट लिंकमा कार्यरत धरमपुरका १९ वर्षीय आशिष खनालको आज कमल गाउँपालिका–५ मंगलबारे बजार नजिकै वाईफाई…
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
काठमाडौं, २० कार्तिक–विभिन्न १० वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । बुधबार पार्टी एकता घोषणा गरेपछि नवगठित पार्टीले आज आयोगमा दल…
आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं, २० कार्तिक–नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो…
केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगे रमेश लेखक
काठमाडौं, २० कार्तिक–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई नेताबीच बुधबार साँझ भेटवार्ता भएको स्रोतले जनाएको छ ।…
नेकपा (एकीकृत समाजवादी)सँगको यात्रा टुङ्गियोः नेतृ झाँक्री
काठमाडौं, १९ कार्तिक–नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू र आफ्नो समूहको एकीकृत समाजवादीसँगको यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गर्नुभएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले…
दमक नगर इसाई समाजको ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभा सम्पन्न
दमक, १९ कार्तिक–दमक नगर इसाई समाजले आज आफ्नो ३०औं स्थापना दिवस तथा तेस्रो साधारणसभा सम्पन्न गरेको छ । दमक–५ मा अवस्थित ज्योती चर्चमा बुधबार आयोजित ३०औं स्थापना दिवस तथा तेस्रो…
गोपाल किराती भन्छन्ः ‘८ वर्षे अध्ययन बिदा सकेर माओवादीमा फर्किएँ’
काठमाडौँ, १९ कार्तिक–देशभक्त मोर्चाका संयोजक गोपाल किरातीले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको ८ वर्षे सम्बन्ध विच्छेदपछि पुनः सम्बन्ध जोडिएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा कार्यक्रममा…
प्रर्वप्रधानमन्त्री खनालले भनेः ‘अब कहिल्यै नफुट्ने संकल्प गरौं’
काठमाडौं, १९ कार्तिक–पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्। आज (बुधबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर…
आउनुहोस् हातेमालो गरौँः माधवकुमार नेपाल
काठमाडौँ, १९ कार्तिक–नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह(संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालो गर्न आह्वान गरेका छन् । बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा उनले जेनजीका सदस्यहरूलाई पार्टीमा सामेल गराएको बताए । ‘आजमात्रै…
