नौं महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?
काठमाडौं, १६ असार–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नौं महिनापछि आज (सोमबार) देखि सुरु हुँदैछ । अघिल्लो साउन २३ देखि भदौ १६ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । पार्टी…
संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना
काठमाडौं, १६ असार–उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताएकी छन्। संसद् दिवस, २०८२ को अवसरमा आज…
एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा धान दिवसको शुभकामना
काठमाडौँ, १५ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धान दिवस २०८२ को शुभकामना दिनुभएको छ। आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई…
कृष्ण सिटौला भन्छन्ः ‘किसानको प्रगतिविना मुलुकको विकास सम्भव छैन’
दमक, १५ असार–नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको जीवनस्तर उकासिनु बिना देशको समृद्धि सम्भव नभएको बताएका छन्। नेपाल किसान महासङ्घ झापाद्वारा हल्दीबारीमा…
साउन १७ गते संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने
काठमाडौं, १५ असार–संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ। आन (आइतबार) लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर,…
सिनो काँधमा हालेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौंः झांक्री
काठमाडौं, १५ असार–नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झांक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्। शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट…
काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम
काठमाडौं, १५ असार–देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरो र डुुबानको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका १२ जिल्लामा भारीदेखि अति भारी…
समाजवादी प्रेस संगठन काभ्रेपलाञ्चोकले ल्यायो ‘संकल्प’ अध्यक्ष श्रेष्ठद्धारा लोकापर्पण
काभ्रेपलान्चोक, १४ असार–समाजवादी प्रेस संगठन नेपाल जिल्ला कमिटी काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ‘संकल्प’ आज (शनिबार) एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि शम्भु श्रेष्ठले…
प्रधानमन्त्री ओली आज स्पेन जाँदै, को(को छन् भ्रमण टोलीमारु
काठमाडौं, असार–प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दैछन्। स्पेनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन…
मानव-हात्ती द्वन्द्वः डेढ दशकमा ७२ जनाको मृत्यु, २५ हात्ती मरे
झापा, १३ असार–झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ। यस क्रममा २०६७ सालदेखि हालसम्म सात गैरनेपालीको समेत मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका डा सुमन…
