एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं, १३ असार–राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको…

खुसि-खुस्बु सीप विकासद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

दमक, १२ असार–खुसि–खुस्बु सीप विकास तालिम केन्द्रले आज कमल गाउँपालिका वडाँ नम्बर ५ पाडाजुँङ्गीस्थित शसस्त्र प्रहरी बल पाथिभरा गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविरसहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ…

झापाका विद्युत प्राधिकरणलाई एकीकृत समाजवादीले दिए ज्ञापनपत्र

दमक, १२ असार–विद्युत आपूर्ति प्रणालीमा देखिएका लापरवाही, अनियमितता र अब्यवस्थित भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने मागसहित नेकपा (एकीकृत समाजवादी) झापाले विद्युत प्राधिकारणका शाखा कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । नागरिकले विद्युत…

लागुऔषध एवं ओसार–प्रसारविरुद्ध अन्तराष्ट्रिय दिवसमा प्रभातफेरी

दमक, १२ असार–लागुऔषध दुरुपयोग एवं ओसारप्रसारविरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा विहिबार दमकमा प्रभातफेरी निकालिएको छ । दमक नगरपालिकाद्वारा आयोजित तथा इलाका प्रहरी कार्यालय दमकको साझेदारीमा जनप्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,विद्यार्थीहरुको सहभागितामा प्रभात–फेरी निकालिएको…

धरौटी बुझाएर फर्किएका नेपालको पहिलो तारेख साउन १३ मा

काठमाडौं, १२ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी राति अबेर धरौटी बुझाएर फर्किएका हुन्। उनलाई विशेष…

झापाका सवै पालिकाहरुले ल्याए वजेट, सवैभन्दा बढी मेची, कम हल्दीवारी

दमक, १० असार–झापाका १५ वटै स्थानीय तहले वजेट ल्याएका छन् । असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप जिल्लाका १५ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२।२०८३ का लागि…

नारी सञ्चार गृहको पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व, अध्यक्षमा आचार्य

दमक, ११ असार–नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बुधबार बिर्तामोडमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नारी सञ्चार गृह…

समाजवादी प्रेस संगठन मधेस प्रदेश कमिटी पुर्नगठन, अध्यक्षमा पटेल

वीरगंज, ११ असार–समाजवादी प्रेस संगठन नेपाल, मधेस प्रदेश कमिटीको बिस्तारित बैठक आज महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । बर्दिबासस्थित दिपक पार्टी प्यालेसमा सम्पन्न भएको बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले…

प्रादेशिक आयुर्वेद अस्पतालले बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाउने

दमक, ११ असार–झापाको कमल–७ लखनपुरस्थित गेउरियामा स्थापना भएको प्रादेशिक आर्युवेद अस्पतालले बालबालिकाहरुलाई लक्षित गरेर स्वर्ण बिन्दु प्राशन थोपा खुवाउने भएको छ । असार १३ गते शुक्रबार लखनपुरस्थित गेउरियामा स्थापना भएको…

दमकका महिलाहरुलाई अर्ग्यानिक मच्छड धुप उत्पादनसम्बन्धी तालिम

दमक, ११ असार–झापाको दमकमा आजदेखि प्राकृतिक ढंङ्गबाट अर्ग्यानिक मच्छड धुप बनाउने, ब्रान्डिङ गर्ने र त्यसको बजारीकरणसम्बन्धी १० दिने तालिम सुरु भएको छ। दमक नगरपालिकाको आर्थिक सहयोगमा तथा दिव्यदृष्टि भेनेरेसन एण्ड…