नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहाराद्वारा एकलाख सहयोग

बिर्तामोड, ५ चैत–झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्विका लागि सहारा नेपालले १ लाख रूपैयाँ सहयोग गरेको छ । बिर्तामोड– १…

माओवादी केन्द्रसँग सहकार्यको सम्भावना छैनः प्रधानमन्त्री ओली

काठमाडौं, ५ चैत–नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बालुवाटारमा आज बसेको नेकपा एमाले संसदीय दलको वैठकमा बोल्दै प्रधानमन्त्री…

केपी ओलीसँग लगठनगाँठो कस्न सक्दैनौंः उपेन्द्र यादव

काठमाडौं, ५ चैत–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्ताव कसैले नल्याएको बताएका छन् । उनले संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भनेर भनिसकेका…

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै, के होला निर्णय ?

काठमाडौं, ५ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । हिजो (बुधबार) देखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला महत्वपूर्ण निर्णय…

चट्याङको पूर्वानुमान गर्नै कठिन

काठमाडौं, ५ चैत–सुर्खेतको लेकबेसीं नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशुचौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक…

नेपाल–खनाल समूहले पनि बोलायो संसदीय

काठमाडौं, ५ चैत–नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि संसदीय दलको बैठक बोलाएका छन् । ललितपुरमा पार्टी कार्यकर्ता भेलाको समयभन्दा अघि नै आफ्नो समूहका सांसदहरुसँग छलफल गर्न लागेका…

जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छः दाहाल

काठमाडौं, ५ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको बताएका छन् । सिन्धुलीमा भएको एक कार्यक्रममा बिहीबार बिहान उनले यस्तो बताएका हुन्…

केपीजीले फोन गरेर मेरा मनका कुरा सबै भन्छु भनेका छन्ः दाहाल

काठमाडौं, ५ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् । सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्…

ओलीलाई पौडेलको प्रश्नः मनपरीतन्त्र चलाउन नपाएपछि नयाँ जनादेश भन्ने ?

काठमाडौं, ४ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनपरी तन्त्र चलाउन नपाएपछि नयाँ जनादेशको कुरा गरेको बताएका छन्। बाँकेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

केपी ओलीको नेतृत्व दक्षिणपन्थी दिशातिर उन्मुखः वरिष्ठ नेता खनाल

काठमाडौं, ४ चैत–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले देशलाई दक्षिणपन्थी दिशातिर उन्मुख गराएको बताएका छन् । नेता खनालले ओलीको…