ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

सर्लाही, ९ भदौं–सर्लाहीको नयाँरोड मधुवनी सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको…

कोरोनाविरुद्धका तीनवटा खोप नेपालमा पनि परीक्षण गरिने

काठमाडौं, ९ भदौं–कोरोनाविरुद्धको खोपको नेपालमा पनि परीक्षण गरिने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्ध बनाइएको भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ नेपालमा गर्न प्रस्ताव गरिएको…

प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय २८ जना पुग्यो

काठमाडौं, ९ भदौं–प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय २८ पुगेको छ । जसमध्ये ७८० जना सक्रिय संक्रमित छन् ।…

चाँदी स्थिर, सुन फेरि ७ सयले सस्तियो

काठमाडौं, ९ भदौं–सुनको मूल्य निरन्तर झर्दै आएको छ । आइतबारदेखि घट्न थालेको सुनको भाउ मंगलबार पनि घट्ने क्रम जारी रह्यो । सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ७ सय रुपैयाँले…

नेकपामा कार्यदलले बुझाएको प्रतिवेदनप्रति माधव नेपाल समूह असन्तुष्ट

काठमाडौं, ९ भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनप्रति माधव नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपाको पछिल्लो विवाद विधान कार्यान्वयनसँग गाँसिएको ‘एक व्यक्ति, एक…

रुसलाई अर्को सफलता, कोरोनाविरुद्ध दोस्रो खोप पनि बनायो

एजेन्सी (काठमाण्डौं), ९ भदौं–रुसले छिट्टै अर्को खोप ल्याउने भएको छ। पहिले बनाएको खोपले मानिसहरुमा ‘साइड इफेक्ट’ रहने बताइरहेका बेला यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ। खोपको…

मृगौलाबाट पीडित महिलाको आईशोलेसनमा मृत्यु

काठमाडौं, ९ भदौं–कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको गएराति मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ११ की ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका प्रशासकिय अधिकृत सूचना अधिकारी…

धरानस्थित बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले जन्माइन बच्चा, दुवैको अवस्था सामान्य

काठमाडौं, ९ भदौं–धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा २० वर्षीय कोभिड संक्रमित महिलाले स्वस्थ्य बच्चालाई जन्म दिएकी छिन्। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी…

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, ९ भदौ–प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल…

बुटवलको भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ९ भदौं–रुपन्देहीमा गैडहवा गाउँपालिका–३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनको सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित…