अमेरिकापछि ब्राजिलले दियो डब्लुएचओबाट बाहिरिने धम्की

एजेन्सी, २४ जेठ–ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन्। उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन्। ‘डब्लुएचओले यस्तै व्यवहार…

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं, २४ जेठ–चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्ड अध्यक्ष बन्न दसजनाले आवेदन…

मेस्सी र स्वारेज फर्किए अभ्यास खेलमा, अर्को साता लालिगा खेल्ने

एजेन्सी, २४ जेठ–खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई लिगमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रंगशालामा शनिबारदेखि उपस्थित भएका छन्।…

सरकारले नक्सा बनायो, तर कालापानी क्षेत्रलाई बजेट नै छुट्याएन

काठमाडौं, २४ जेठ–दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्‍जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्‍यो। त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले…

किस्नी खोलामा डुवेर एक जनाको मृत्यु

गौरादह, २४ जेठ–झापाको गौरादह नगरपालिका वडा नम्बर ८ भुँडीसिमलस्थित किस्नी खोलाको बाँध नजिकै पानीमा डुबेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका वार्ड नं ८ बैरातीटोलका १९ बर्षिय सागर…

कोरोनाबाट थप दुईको मृत्यु, नेपालमा मृत्तकको संख्या १३ पुग्यो

काठमाडौं, २४ जेठ–नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना…

सतासीधाम जेसीजद्धारा शिबसताक्षीमा १ हजार वृक्षारोपण

दुधे, २४ जेठ–विश्व वातावरण दिवसको अवसरमा, सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका ११ वटै वडाका २ सामुदायिक विद्यालयसहित १४ स्थानमा विभिन्न प्रजातिका १ हजार भन्दा बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरेको छ…

प्रदेश सांसद दर्लामीले दिए पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु

झिलझिले, २४ जेठ–झापा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्य माननीय झलकसिंह दर्लामीले विश्व समुदायबीचमा यतिवेला कोरोना भाईरसको संक्रमणले आक्रान्त बनाएको कथन गर्दै यस महामारीबाट बच्न र बचाउन संचेत नागरिकको महत्वपूर्ण…

नेपाल प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।…

अधिकारीलाई चप्पलले कुटिरहेको बिजेपी नेतृको भिडियो भाइरल

हरियाणा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ, यसमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेको देख्न सकिन्छ । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा…