कोरोनाले लियो एकै दिन आठ जनाको ज्यान, रुपन्देहीकै मात्र चार जना
काठमाडौं, ८ भदौं–कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७…
मन्त्री भट्टराईले भनेः ‘पिसिआर रिपोर्ट नेगेटिभ भए विदेशबाट आउनेले सिधै घर जान पाउने’
काठमाडौं, ८ भदौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नुनपर्ने स्पष्ट पारेका छन्। विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको…
बाह्रदशीमा तीन जनालाई कोरोना संक्रमण
बिर्तामोड, ८ भदौ–झापाको बाह्रदशी गाउँपालिकामा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । बाह्रदशी ५ र ६ नम्बर वडामा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु भारतको आसाम, बिहार…
भारतमा २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित
एजेन्सी, ८ भदौ–भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१…
झापामा पत्रकार उपचार कोषबाट पत्रकारलाई सहयोग हस्तान्तरण
दमक, ८ भदौं–तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ ।…
ह्वात्तै बढ्यो नेपाली गोलभेंडाको मूल्य
काठमाडौं, ८ भदौ–पछिल्लो समय नेपाली बजारमा गोलभेंडाको मूल्य दिनदिनै बढिरहेको छ। भारतीयबाट गोलभेंडा आउन छोडेपछि नेपाली गोलभेंडाले मूल्य पाएको किसानहरू बताउँछन्। यो समयमा तरकारी तथा गोलभेंडा को मूल्य बढी नै…
आज थपिएका ७४३ कोरोना संक्रमितहरु मध्ये कुन जिल्लामा कति ?
काठमाडौँ, ८ भदौ–देशभर सोमबार ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा…
देशभर आज थपिए ७४३ कोरोना संक्रमित
काठमाडौं, ८ भदौं–नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।…
शिवसताक्षीमा भदौ १५ गतेसम्म ‘लकडाउन’
धरमपुर, ८ भदौं–झापाको शिवसताक्षी नगरपालिकाको आइतबार बसेको बोर्ड बैठकले जारी लकडाउन भदौ १५ गतेसम्म लम्ब्याएको छ । दुधे, झिलझिले, डुडामारी, धरमपुर, शिवगञ्ज, बोलोचोक, जनताबजार, रगियाथान लगायतका बजारमा रहेका होटल, ब्युटिपार्लर…
शेरबहादुर देउवालाई हराउन सक्ने म मात्रै हुँः महामन्त्री शशांक कोइराला
काठमाडौं, ८ भदौं–नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफुमात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने…
