दमकका ६ जना र शिवसताक्षीका २ जनामा कोरोना संक्रमण

दमक, १ भदौ–झापाको दमकमा आज (सोमबार) ६ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रवार मात्र बिद्युत प्राधिकरणका ५ जनामा संक्रमण देखिएपछि गरिएको थप परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको दमक…

मेची अस्पतालको कोभिड उपचार केन्द्र स्थानान्तरण गर्न कांग्रेसको माग

भद्रपुर, १ भदौ–मेची अस्पतालभित्र राखिएको कोभिड–१९ उपचार केन्द्र अन्यत्रै सार्न कांग्रेस क्षेत्र नं ३ ले माग गर्दै प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापन पत्र पठाएको छ । मेची अञ्चल अस्पतालको…

नेकपाकोकार्यदल गठनबारे उपाध्यक्ष वामदेवको विमति

काठमाडौं, १ भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यदल गठनबारे उपाध्यक्ष वामदेव गौतमले प्रश्न उठाएका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल…

एसइईको नतिजा सार्वजनिक

काठमाडौं, १ भदौं–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। राष्ट्रिय…

गुर्जोप्रति बढ्दो मोह

लहान, १ भदौं–कुनै बेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जोको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ । मिर्मिरे…

आज रातिदेखि भदौ ८ गतेसम्म शिवसताक्षी नगरपालिकामा लकडाउन

झिलझिले, १ भदौं–झापाको शिबसताक्षी नगरपालिकामा आज (सोमबार) राति १२ बजेदेखी लागू हुने गरी एक साता लकडाउन हुने भएको छ । नगरपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि भदौ…

देउवाले सोधेः ‘पहिरो पीडित र कोरोना संकटमा खोइ ध्यान दिएको’

काठमाडौं, १ भदौं–नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक लगत्तै बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी नेताबीच संवाद भएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा…

इलाम करफोक क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

इलाम, १ भदौं–सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। गए राति ११ बजेतिर सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु…

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं, १ भदौं–प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् । नेकपा सचिवालय बैठक सकिएसँगै देउवा बालुवाटार…

विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै नेविसंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं, १ भदौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगन्‍जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । नेविसंघले आइतबार…