तीन महिनामा भित्रियो चार खर्ब सात अर्ब रेमिट्यान्स
काठमाडौं, ४ मंसिर–चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज…
धरानको श्रम संस्कृति पार्क पर्यटकीय गन्तव्य बन्दै
सुनसरी, ३ मंसिर–पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ…
संखुवासभाको तेवा भिरबाट लडेर राईको मृत्यु
संखुवासभा, ३ मंसिर–संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ३ खड्बा खोलानजिकै रहेको तेवा भिरमा लडेर राजन राईको मृत्यु भएको छ । प्रहरीका अनुसार साथीहरूसँग भिरमा चढेर भिर मौरीको मह काढ्ने क्रममा…
ताप्लेजुङमा करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु
ताप्लेजुङ, ३ मंसिर–ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा मृत्यु भएको छ । घाईते अवस्थामा शेर्पालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने…
प्याव्सन शिवसताक्षी नगर समितिको नयाँ नेतृत्व चयन
झिलझिले, ३ मंसिर–नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) शिवसताक्षी नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न तेस्रो नगर समितिको अधिवेशनले रामप्रसाद सुहाङको अध्यक्षतामा प्याव्सनको नयाँ नेतृत्व…
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ३७ लाख ४४ हजार भेटी संकलन
ताप्लेजुङ, ३ मंसिर–ताप्लेजुङस्थित पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो ।…
ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाको उम्मेदवारी
मोरङ, ३ मंसिर–मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार १६ जनाले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका प्रमुख दल र स्वतन्त्र उम्मेदवारले मनोनयन…
प्रेमकुमार राई भन्छन्ः ‘सेवा प्रवाहमा प्रभावकारीताका लागि टाइम कार्ड लागु गर्नुहोस्’
काठमाडौं, ३ मंसिर–अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई सेवा प्रवाहमा प्रभावकारीता ल्याउने र सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागु गर्न सुझाव…
पूर्वसभामुख ढुङ्गानालाई श्रद्धाञ्जली दिइँदै, आजै अन्त्येष्टि
काठमाडौं, ३ मंसिर–पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक…
स्थानीय तहको उपनिर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
काठमाडौं, ३ मंसिर–यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म…
