कैद सजाय सुनाइएपछि दीपक मनाङे ‘सम्पर्कविहीन’
काठमाडौं, २२ कार्तिक–दुई दशकअघिको घटनाले जेल जानु पर्ने अवस्थामा पुगेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी…
तीन प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं, २२ कार्तिक–हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ…
दमक बहुमुखी क्याम्पसको १३औं सभामा १८ जना सम्मानित
दमक, २२ कार्तिक–दमकस्थित दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा विभिन्न १८ जनालाई सम्मान गरिएको छ । हिजो (बुधबार) क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना…
अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गर्दै ह्यारिसले दिइन् ट्रम्पलाई बधाइ
काठमाडौं, २२ कार्तिक–अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गरेकी छन्। आफ्नो सम्बोधनका क्रममा ह्यारिसले शान्तिपूर्ण शासन हस्तान्तरणको…
आज छठ पर्वः अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं, २२ कार्तिक–कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्। ऐतिहासिक…
प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई
बिराटनगर, २१ कार्तिक–कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ । आज (बुधबार) बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री भूपेन्द्र राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो…
सत्तारुढ दल एमाले र कांग्रेसले बनाए दुई दलीय संयन्त्र
काठमाडौं, २१ कार्तिक–सरकारलाई सफल र प्रभावकारी बनाउने उद्देश्यले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दुई दलीय राजनीतिक संयन्त्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति…
तिहार अवधिभर झापामा ३१ दुर्घटना, ४ जनाको मृत्यु
दमक, २१ कात्तिक–तिहारको अवधिमा झापामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कार्तिक १५ गतेदेखि सोमबारसम्म भएका ३१ दुर्घटनामा चार जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी…
अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
काठमाडौँ, २१ कार्तिक—अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं…
फाल्गुनन्द साकोसले गर्यो १३औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक
दमक, २१ कार्तिक–दमकमा मूख्य कार्यालयसहित बिर्तामोड, झिलझिले र उर्लाबारीमा सेवा केन्द्र मार्फत सदस्यहरुलाई बिक्तिय कारोबार प्रदान गरिरहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बिहिबारदेखि इकाईगत १३औं बार्षिक साधारणसभा सञ्चालन गर्ने…
