मंगल ग्रहमा पानी भएको अनुसन्धानकर्ताले गरे पुष्टि
काठमाडौं, २९ साउन–मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले पानी भएको पुष्टि गरेको छ। हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका हुन्।…
एक हप्तापछि बागलुङमा भेटिए, धादिङबाट हराएका तीन बालिका
धादिङ, २९ साउन–धादिङबेसीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन्। नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको…
साउनको अन्तिम सोमबार आज, झापाका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो
दमक, २८ साउन–आज साउनको अन्तिम आज (सोमबार) झापासहित देशभरका शिवालय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाई माईधाम लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको…
भारतीय विदेश सचिवको भ्रमण परिचयात्मक भ्रमण होः परराष्ट्र प्रवक्ता राई
काठमाडौं, २८ साउन–भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण परिचयात्मक भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । साउन २७ देखि २८ गतेसम्म भएको सचिव मिस्रीको भ्रमणको दौरानमा…
कोशी प्रदेशमा कांग्रेसलाई ५ मन्त्रालय चाहिएपछि गृहकार्यमा मुख्यमन्त्री
विराटनगर, २८ साउन–सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई कोशी प्रदेशमा ५ वटा मन्त्रालय चाहिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सकस भएको छ । राजेन्द्रकुमार राई नेतृत्वको…
आज हात्ती दिवसः चितवन सौराहाका हात्तीले वनभोज खाए
रतपुर (चितवन), २८ साउन–१३औँ अन्तरराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ। आज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीहरूलाई वनभोज…
‘हेलो सरकार’ कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको चासो
काठमाडौँ, २८ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम…
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
काठमाडौँ, २८ साउन–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमको अपनत्व लिइदिन आग्रह गरेका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले…
मेचीको २८औं बार्षिकोत्सव तथा ३०औं वार्षिक साधारण सभा सुरु
दमक, २८ साउन–दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २८औं बार्षिक साधारणसभा तथा ३०औं बार्षिकोत्सवमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) दमकस्थित मेची बहुउदेश्यीय सहकारी…
दमकको बानेश्वर हाईटबाट पेस्तोलसहित गजमेर पक्राउ
दमक, २८ साउन–दमक–५ को भित्री सडक खण्ड बानेश्वर हाईटबाट आज (सोमबार) बिहान करिब ४ बजे पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको…
