प्रधानमन्त्री भन्छन्ः ‘नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ’

काठमाडौँ, ३० वैशाख–प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवम्…

जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई ३ करोडबढी राहत वितरण

भद्रपुर, ३० बैशाख–झापामा जंगली हात्तीका कारण हालसम्म ज्यान गुमाउनेका परिवारलाई २ करोड ७३ लाख ५० हजार रुपैयाँ राहत वितरण गरिएको छ । झापामा हालसम्म ८ गैर नेपालीसहित ६९ जनाले जंगली…

दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि इ-लाईव्रेरी सुरु

दमक ३० बैशाख–दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि आजदेखि इ–लाईव्रेरी सञ्चालनमा ल्याईएको छ । क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिले एक कार्यक्रमबीच इ–लाईव्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले शुभारम्भ गरे…

इङ्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, ३० बैशाख–इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ। काठमाडौं, ३० बैशाख–इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ।…

गायक रवि ओड प्रहरीको नियन्त्रणमा

काठमाडौं, ३० बैशाख–वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय झलारीमा बिहीबार आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका हुन्। जिल्ला…

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्ने

काठमाडौं, ३० बैशाख–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी आज (आइतबार) पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो…

नारी सञ्चार गृहले गर्यो भद्रपुरमा लागू औषध विरुद्ध सचेतना

भद्रपुर, २९ बैशाख–भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् । भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको लागू…

सर्लाहीमा करेण्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

सर्लाही, २९ बैशाख–सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर ज्यान…

फरार जीबी राईलाई अघिल्लो सरकारले भगाएको होः गृहमन्त्री लामिछाने

काठमाडौं, २९ बैशाख–गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्। शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा…

शिवसताक्षीका दुई खेलाडी एन्फा एकाडेमीमा छनौट

झिलझिले, २८ बैशाख–अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने अन्डर १३ फुटबलमा झापा शिवसताक्षी नगरपालिकाका २ जना नव खेलाडीलाई छनौट गरेको छ । शिवसताक्षीबाट ५ जना खेलाडीहरुले एन्फाका छनौटमा…