काठमाण्डौंका सुकुम्बासी बस्तीमा डोजर लगाइयो

काठमाडौँ, १३ वैशाख–सुरक्षा घेराामा काठमाडौँका तीन सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ । सुरक्षा घेरामा काठमाडौँ महानगरपालिका( ११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा…

प्रयोगविहीन कोभिड अस्पताल, अहिले झार जंगलले ढाक्यो

दमकको कोभिड अस्पताल अहिले खण्डहरमा परिणत भएको छ। भुटानी शरणार्थी शिविरको खाली जमिनमा रहेको यो अस्पताल कोरोना महामारीको समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको थियो । अहिले…

प्रधानमन्त्रीलाई हर्कको सुझाव-‘जनतालाई धेरै दुःख नदिनू’

काठमाडौं, १२ वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनतालाई दुःख नदिन प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंको सुकुम्बासी बस्ती खाली गर्न थालिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर…

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं, ११ वैशाख–नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अचनाक स्थगित गरेको छ । कांग्रेसले निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा निर्वाचन स्थगित गरेको हो । निर्वाचन कार्यतालिका मेदवारी दर्ता शुक्रबार…

नेकपा (एमाले) प्रमुख सचेतकमा ऐन महर

काठमाडौं, ११ वैशाख–नेकपा (एमाले) प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्। ‘एमाले संघीय संसदीय दलको…

सीआइबीले पक्राउ गर्यो पूर्वमन्त्री विक्रम पाण्डेलाई

काठमाडौँ, ११ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री विक्रम पाण्डेलाई आज प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक ठेक्का विवरण हेरफेर गरेको र ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान…

आज लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख–प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको…

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको ‘हर्क साम्पाङ अ रिभोल्युसन’ फिर्ता

काठमाडौं, १० वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सञ्चालनमा आएको छ । ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नाम गरेको उनको फेसबुक पेज पुनः सञ्चालनमा…

विश्व प्रदूषित शहरमा काठमाडौं दोस्रो नम्बरमा

काठमाडौँ, १० वैशाख–काठमाडौँको वायु प्रदूषण अति अस्वस्थकर’ तहमा पुगेको छ । काठमाडौँ आज विश्वका प्रमुख शहरमध्ये दोस्रो सबैभन्दा प्रदूषित शहर बनेको छ । बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड…

पुलिस क्लब चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश

भद्रपुर, ९ वैशाख–खेलको सुरुवाती १४औँ मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले…