निःसन्तान दम्पतीहरुका लागि ऊँ मेची हस्पिटलद्धारा स्वास्थ्य परिक्षण
दमक, ३० चैत–झापाको दमकस्थित ऊँ मेची हस्पिटलमा निसन्तान दम्पतीहरुका लागि आज (शुक्रबार) सञ्चालन गरिएको बाँझोपना सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन । दमक…
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाम, ३० चैत–अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक…
मेचीनगरको इटाभट्टामा फर्निचर महोत्सव हुने
मेचीनगर, ३० चैत–ब्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेचीनगरको इटाभट्टामा सञ्चालित धनेश्वर फर्निचर उद्योगले झापामा पहिलो पटक फर्निचर महोत्सव गर्ने भएको छ । मेचीनगर-७ इटाभट्टामा १२ वर्षयता संचालनमा आएको उद्योगले जिल्लामै पहिलो…
बाँझोपना अर्थात् निःसन्तान सम्बन्धिको उपचार र परामर्शमा ऊँ मेची अस्पताल
दमक, ३० चैत–बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव…
ऊँ मेची हस्पिटल दमकमा निःसन्तान दम्पतीहरुलाई निःशुल्क स्वास्थ्य शिविर
ऊँ मेची हस्पिटल प्रालि दमक-झापा
ओएसिस एकाडेमीले गर्यो शैक्षिकसत्र २०८० को नतिजा सार्वजनिक र पुरस्कार वितरण
झिलझिले, २९ चैत–ओएसिस एकाडेमीले आज भब्य कार्यक्रमबीच नतिजा सार्वजनिक तथा पुरस्कार बितरण गरेको छ । झापाको शिबसताक्षी–८ सृजना चौकस्थित ओएसिस एकाडेमीले शैक्षिक सत्र २०६० को नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट…
नयाँ शैक्षिक सत्रका लागि वैशाख २ देखि भर्ना अभियान
काठमाडौं, २९ चैत–नयाँ शैक्षिक सत्रका लागि सरकारले आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले…
एमाले अध्यक्ष भन्छन्ः ‘देश र जनताको हितमा लाग्नूस्’
ताप्लेजुङ, २९ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध…
राप्रपा अध्यक्ष भन्छन्ः ‘राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो’
काठमाडौँ, २९ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन…
राष्ट्रिय बहुमुखीद्धारा भित्तेपात्रो सार्वजनिकसहित शुभकामना आदान-प्रदान
दमक, २९ चैत–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (बिहिबार) नयाँवर्ष २०८१ को भित्तेपात्रो सार्वजनिकसहित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दमक–८ सेतुमारीरोडस्थित संस्थाको आफनै सभाहलमा एक कार्यक्रमबीच संस्थाले बर्षेनी नयाँवर्षमा…
