कोशी प्रदेश सभाः एक वर्षमा २० करोड ५४ लाख खर्चिएर ८ वटा कानून निर्माण

काठमाडौं, १४ फागुन–कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ गते प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो ।…

आमाको स्मृतिमा आङ्दम्बे परिवारले दिए बालसेवालाई ६२,६१५ रुपैया सहयोग

धरमपुर, १४ फागुन–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको स्कुल वस खरिदका लागि पूर्व विद्यार्थी समेत रहनुभएका स्थानीय आङ्दम्बे परिवारले ६२ हजार बढी आर्थिक सहयोग गर्नुभएको छ । बिद्यालयले शैक्षिक सत्रदेखि…

बालुवाटार जग्गामा गगन पुरी र उनको परिवारैविरूद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति बिगो ?

दमक, १४ फागुन–झापाको दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन) विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीसहितका…

चेल्सीलाई हराउँदै लिभरपुल बन्यो च्याम्पियन

काठमाडौं, १४ फागुन–काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ।​ लण्डन क्लब चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो। लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे। निर्धारित समयको खेल गोलरहित…

दादुरा-रुवेलाविरुद्धको खोपः देशभरका ५७ लाख बालबालिकालाई वितरण

काठमाडौं, १३ फागुन–सरकारले आज (फागुन १३ गते) देखि दादुरा(रुवेलाविरुद्धको खोप अभियान सञ्चालन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा…

इलाम २ मा १५ वैशाखमा उपचुनाव हुने

काठमाडौं, १३ फागुन–प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको…

जीवन चक्र समाजले दमक ६ मा कार्यालय स्थापना गर्यो

दमक, १३ फागुन–जीवन चक्र समाज नेपालले दमकमा शनिबारदेखि कार्यालय स्थापना गरेको छ । दमक ६ निवासी डा लेखनाथ न्यौपानेको घरको एक कोठामा संस्थागत कार्यसञ्चालनका लागि कार्यालय स्थापना गरिएको हो ।…

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन

काठमाडौँ, १३ फागुन—अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते…

बागलुङमा कोदोको पिठोबाट बिस्कुट उत्पादन

बागलुङ, १३ फागुन–पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री…

वाफ च्याम्पियनसिप फुटबलः प्यालेस्टाइनमाथि नेपालको शानदार जित

काठमाडौं, १३ फागुन–नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको…