झापा गोल्डकपको टिम र ट्रफी सार्वजनिक
बिर्तामोड, ९ फागुन–छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक…
नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली
काठमाडौँ, ९ फागुन—नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बिजुली बेच्ने गरी बंगलादेशलाई प्रस्ताव पेस गरेको छ । भारतलाई प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेचिरहेको छ । प्राधिकरणले बंगलादेशलाई पनि सोही मूल्यमा बिजुली…
आजको मौसमः देशभर आंशिक बदली
काठमाडौं, ९ फागुन–हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी…
प्रचण्ड-ओली भेटवार्ता, फेरि वाम गठबन्धनको खिचडी पाक्दै गरेको हो ?
काठमाडौं, ८ फागुन–कांग्रेसमा उठिरहेको चुनावी गठबन्धन गर्न नहुने बहसले सत्ता गठबन्धनमा ‘खटपट’ बढाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता…
झापा गोल्ड कपः झापालाई फुटबल हब बनाउन ‘एकताबद्ध’
बिर्तामोड, ८ फागुन–झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल…
‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका स्वयंसेविकाहरु सम्मानपछि भक्कानिए
झापा, ८ फागुन–हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशभरिका स्वास्थ्य महिला स्वयंसेविका सम्मान कार्यक्रमको झलक फरक थियो ।…
अर्जुनधारामा लागुऔषधको कारोबार, तीन महिलासहित चार जना पक्राउ
झापा, ८ फागुुन–झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषधसहित सोमबार चारजनालाई पक्राउ गरेको छ । अर्जुनधारा–११ का ३७ वर्षीया शोभा श्रेष्ठले लागूऔषध ब्राउनसुगरको कारोबार गर्छन भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी…
अबका चुनावमा कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै मत हाल्न पाउँछन्ः थापा
काठमाडौं, ८ फागुन–सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन्…
नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न
दमक, ८ फागुन–नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको…
नेकपा मसालका महामन्त्री भन्छन्ः ‘सत्ता गठबन्धन भत्कने सम्भावना छैन’
रूपन्देही, ८ फागुन–नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नभएको बताएका छन् । उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने तर नेपालको राष्ट्रियता गम्भीर संकटमा…
