आज शहीद दिवस
काठमाडौं, १६ माघ/नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि शहादत प्रदान गर्नेहरूको सम्मानमा मंगलबार शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको…
प्रधानमन्त्री भन्छन्ः ‘दरबार हत्याकाण्डको छानविन हुन्छ’
काठमाडौँ, १५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी…
२५ दिनको नाबालकसहित बेपत्ता महिला मृत फेला
फिदिम, १५ माघ–माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव सोमबार तमोर…
समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी एकीकृत समाजवादी होः झलनाथ खनाल
काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी) मात्र रहेको दाबी गर्नु भएको छ। सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको…
हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउने प्रतिबद्धता
झापा, १५ माघ–झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यो पटक सफल बनाउने प्रतिबद्धता जनाइएको छ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजित…
नेकपा (एकीकृत समाजवादी) को पालिका कमिटीमा ४५, वडामा ३५ सदस्यीय हुने
काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ। सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा।वेदुराम भुसालले यस्तो बताउनुभएको हो।…
पार्टी विद्रोहको औचित्य पुष्टि भइसक्योः अध्यक्ष माधवकुमार नेपाल
काठमाडौँ, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको दाबी गरेका छन्। सोमबार दोस्रो केन्द्रिय परिषद् बैठकको समापन गर्दै अध्यक्ष नेपालले विद्रोह सुरु…
१८ महिला र ३६ जना पुरुषसहित झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला
झापा, १४ माघ–झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको…
ओली चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्ने
काठमाडौं, १५ माघ–एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख…
सगरमाथा तेकवान्दो डोजाङमा एक डाक्टरसहित चार जना सदस्यमा मनोनीत
दमक, १४ माघ–सगरमाथा तेकवान्दो डोजाङको आज दमकमा सम्पन्न बैठकले चार जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । यसअघि, दमक सगरमाथा तेकवान्दो डोजाङको सात सदस्यीय कार्यसमितिलाई बढाएर आजबाट ११ सदस्यीय बनाइएको…
