माङ्सेबुङका बालबालिकालाई कर्नरस्टोनले गर्यो न्यानो कपडा वितरण

दमक, २२ पुस–शिक्षासंगै परोपकार सेवामा सक्रिय रहँर्दै आइरहेको झापाको दमकमा सञ्चालित कर्नरस्टोन पाउण्डेशन स्कुलले इलामको माङ्सेबुङ–३, चुबुवाका बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गरेको छ । माङ्सेबुङ–३ चुबुबास्थित जनकल्याण आधारभूत…

रापिड चेसका पूर्वविश्व विजेता नेपाल भ्रमणमा

काठमाडौँ, २२ पुस–नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्रायण्ड मास्टर भोलोदार मुर्जिनलाई एक कार्यक्रमबीच अनौपचारिक भेटघाट गरेका छन् । नेपाल बुद्धिचाल महासंघका प्रत्यासी अध्यक्ष प्रविण…

कोशी प्रदेशको मन्त्रीमण्डलमा समेटिएनन् दलित, महिला राज्यमन्त्रीमै सीमित

विराटनगर, २२ पुस–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (मंगलबार) प्रदेश मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। कोशी प्रदेशमा पहिलेझैं एक जना महिलालाई राज्यमन्त्री मात्रै बनाएर मुख्यमन्त्री कार्कीले दलितविहीन मन्त्रीमण्डल बनाएका छन्। २०८१…

एमाले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षबाट ईश्वरलाई हटाइए

काठमाडौं, २२ पुस–नेकपा एमालेका नेता ईश्वर पोखरेल पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षबाट हटाइएका छन्। मंगलबार बसेको पार्टी सचिवालय बैठकले उनलाई प्रतिस्ठानको अध्यक्षबाट हटाएको एक नेताले जानकारी दिए। ‘नयाँ नेतृत्व आए…

१ लाख ४९ हजार ९० म्यादी प्रहरी भर्ना गर्ने निर्णय

काठमाडौँ, २१ पुस–सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड-२०८२’ स्वीकृत गरेको छ। २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन…

भारत पुगेर प्रचण्डले दोहोर्‍याएः ‘अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको हो’

काठमाडौँ, २१ पुस–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा तथा…

शान्तिपूर्ण निर्वाचनका लागि सबै पक्षको भूमिका आवश्यकः प्रधानमन्त्री

काठमाडौँ, २१ पुस–प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सघाउन आह्वान गरेकी छन् । पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा भएको भेटमा उनले मुलुकको…

हात्तीपीडितले पाए १ करोड ३७ लाख राहत रकम

झापा, २१ पुस–झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय  ८३ हात्तीपीडितलाई रू एक…

ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा फेरि हिमपात सुरु

ताप्लेजुङ, २१ पुस–ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ। हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ। “पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो…

झापा ५ बाट एमाले गर्यो ओलीलाई सिफारिस

दमक, २१ पुस–नेकपा (एमाले) ले फागुन २१ गते हुने निर्वाचनका लागि आफना अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ। बिर्तामोडमा बसेको क्षेत्रीय समन्वय कमिटीको…