दशैं-तिहारको कोशेली लिएर आए, गायक नन्दुः ‘यो मिठो माया…..’ (म्यूजिक भिडियो)

दमक, ४ कार्तिक–नेपाली सांगीतिक क्षेत्रमा खासगरी पूर्वको विभिन्न जिल्ला र सहरहरुमा आयोजना हुने कार्यक्रमहरु मार्फत चीरपरिचित युवा गायक नन्दु गुरुङले दशैं-तिहारको अवसर पारेर ‘यो मिठो माया…..’ नयाँ म्यूजिक भिडियो बजारमा…

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

झापा, ४ कार्तिक–बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको…

शिबसताक्षीमा वडाध्यक्ष भलिबल कपको उपाधि वडा नं ७ ले उचाल्यो

झिलझिले, ३ कार्तिक–झापाको शिवसताक्षीमा जारी प्रथम वडाध्यक्ष भलिबल कपको उपाधि आयोजक झापाका वडा नं ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं ११ लाई हराउँदै वडा…

एकता स्पोर्टिङ गोल्डकपको उपाधि झापा ११ एफसीलाई

बिर्तामोड, ३ कार्तिक–मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज…

नेपाली कांग्रेस दमक-५ वडा समितिद्धारा शुभकामना आदानप्रदान कार्यक्रम

दमक, ३ कार्तिक–नेपाली काँग्रेस वडा समिति दमक–५ वडाले वडादशै, दिपावली, छैठ तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दमक–५ स्थित कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित शुभकामना…

एनआरएनएको निर्वाचनमा पराजित उम्मेदवारले नतिजा स्वीकार नगर्ने

काठमाडौं, ३ कार्तिक–गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा धाँधली भएको भन्दै पराजित उम्मेदवारले नतिजा स्वीकार नगर्ने चेतावनी दिएका छन् । अनलाइन मतदान ‘सिस्टम ह्याक’ गरिएको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार आरके…

लागुऔषध ब्राउनसुगरसहित दमकबाट चार जना पक्राउ

दमक, २ कार्तिक–झापाको दमक–५ सुकुम्बासी टोलबाट चार जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकले बिहिबार दिउँसो दमक–५ सुकुम्बासी टोलबाट २४ बर्षिय समिर गजमेरसहित चार जनालाई पक्राउ…

मंगलबारे बजारमा सञ्चालित उर्जाध्यान शिविर सम्पन्न

धरमपुर, २ कार्तिक–शिबसताक्षी–२ मंगलबारे बजार ब्यबस्थापन समितिको आयोजनामा ३ दिवसीय उर्जाध्यान शिबिर सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको उर्जाध्यान शिबिरको आज (विहिबार) समापन भएको हो । मंगलबारे…

दमक बहुमुखी क्याम्पस सञ्चालक समितिले पायो पूर्णता, सल्लाहकार समितिको संयोजकमा बुढाथोकी

दमक, २ कार्तिक–दमक बहुमुखी क्याम्पस सञ्चालक समितिलाई पूर्णता दिईएको छ । क्याम्पस सञ्चालक समितिको बुधबार वसेकोे वैठकले क्याम्पस विधान अनुसार छ जनालाई सञ्चालक समिति सदस्यमा मनोनयन गर्नुका साथै १३ सदस्यीय…

११ अर्ब ८० करोडको विद्युत् भारतमा बिक्री

काठमाडौँ, २ कार्तिक–नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत…