सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछुः मन्त्री भुसाल
काठमाडौँ, १७ भदौं–कृषि तथा पशुपंक्षीमन्त्री डा। वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यहाँ आज आयोजना…
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको घोषणा
ललितपुर, १७ भदौं–म्यान्मासँगका दुईवटा अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल…
कि काम गर्नुहोस्, कि बाटो खाली गर्नुहोस्ः अध्यक्ष नेपाल
पोखरा, १७ भदौं–अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत…
माधव नेपाल निर्दोश सावित हुनुभयोः प्रधानमन्त्री प्रचण्ड
€पोखर, १७ भदौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितानिवास जग्गा प्रकरणामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको जानकारी दिनु भएको छ। समाजवादी मोर्चाले शुक्रबार कास्कीको…
मन्त्री प्रकाश ज्वालाद्वारा रङ्गशालाको अनुगमन
सुर्खेत, १७ भदौं–सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गर्नु भएको छ। अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपणसमेत गर्नु भएको थियो। रङ्गशालाको…
दमकमा ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन
दमक, १७ भदौं–नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापाको दमकमा विभिन्न कार्यक्रम गरी शनिबार उद्घाटन गरिएको छ । दमकको १० वटा वडासहित जिल्लाभरीको एक सय…
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १७ भदौ–आज देशका चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको…
झाडीमा फेला परेका शिशुलाई धर्मपुत्र बनाउन दुई दर्जन व्यक्तिहरू तयार
भद्रपुर, १६ भदौ–झापाको भद्रपुरस्थित झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरू इच्छुक देखिएका छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको…
झापाका अग्रज पत्रकार राई प्रेस सेन्टरमा प्रवेश
झिलझिले, १६ भदौ–झापाका अग्रज पत्रकार दिपीन राई (दिपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक तथा प्रकाशक रहेका छन्…
नेशनल लाइफ इन्स्योरेन्सले गर्यो दमकमा अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम
दमक, १६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (शनिबार) झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा एक भब्य कार्यक्रमबीच अभिकर्ता सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स…
