आज राष्ट्रिय बाल दिवस
काठमाडौं, २९ भदौं–राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार…
एकीकृत समाजवादीमा नेताहरुको कार्यविभाजन, पूर्वमन्त्री हरि पराजुली सचिवमा मनोनीत
काठमाण्डौं, २८ भदौं–नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। त्यस्तै,…
कांग्रेस झापा ५ को सम्मेलन शुक्रबार हुदैं, सम्मेलनमा महामन्त्री शर्माले सम्बोधन गर्ने
दमक, २८ भदौ–नेपाली कांग्रेस झापा क्षेत्र ५ को भोलि शुक्रवार हुने पहिलो क्षेत्रीय सम्मेलनको तयारी सबै पूरा भएकोछ । सम्मेलनको उदघाटनका लागि पार्टी महामन्त्री एवं प्रखर वक्ता विश्वप्रकाश शर्मा आउँदैछन्…
झिलझिलेस्थित सम्झाना चौकमा असोज ११ देखि २० गतेसम्म फुटबल प्रतियोगिता हुने
झिलझिले, २८ भदौं–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकका युवाहरुले वडा दशैं तथा दिपावलीको अवसर पारेर असोज ११ देखि २० गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सम्झाना चौकका खेलप्रेमी युवाहरुले…
आज कुशे औँसी, पितृ सम्मान दिवस
काठमाडौं, २८ भदौं–प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्। शास्त्रोक्त विधिअनुसार…
राजकीय सम्मानसहित आज नेम्वाङको अन्त्येष्टि गरिने
काठमाण्डौं, २८ भदौं–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव…
संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा बिहीबार शोक बिदा
झापा, २७ भदौ–संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा…
सेवा केन्द्रहरुपछि स्वणर्लक्ष्मीले गर्यो केन्द्रिय कार्यालयमा १४औं बार्षिक साधारणसभा
दमक, २७ भदौं–झापाको दमक–६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४औं बार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको छ । गत २१ भदौंदेखि सुरु सेवा…
असोज १ गते कोरियाको भाषा परीक्षा हुने
काठमाडौं, १८ भदौं–वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस० कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने…
एसिया कपमा नेपालले आज भारतको सामना गर्दै
काठमाडौं, १८ भदौं–एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अर्को महारथी टोली भारतसँग खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो।…
