आज महाअष्टमीः दुर्गा भवानी माताको विशेष पूजाआराधना गरिँदै

दमक, ५ कात्तिक–नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मत रूपमा शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ…

दमक जेसीजद्धारा ‘सप्तमी साँझ’मा शुभकामना आदानप्रदान

दमक, ४ कार्तिक–दमक जेसीजले वडा दशैंको अवसर पारेर आज (शनिबार) दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसिजले हरेक बर्ष बडादशैंको सप्तमीका दिन मनाईंदै आएको सप्तमी साँझ यस…

फुलपातीमा नवदुर्गा माताको मुर्ति अनावरणसहित मान-सम्मान

दमक, ४ कार्तिक–झापाको दमकमा दुई दशक अघिदेखि सामाजिक सेवा गर्ने उदेश्यले स्थापना भएको दमक युथ क्लवले वडा दशैंको आज फुलपातीमा नवदुर्गा भवानीको पुजापाठ गर्नुका साथै मुर्ति अनावरण गरेको छ ।…

मोरङमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

विराटनगर, ४ कात्तिक–मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो…

दशैं-तिहारको कोशेली लिएर आए, गायक नन्दुः ‘यो मिठो माया…..’ (म्यूजिक भिडियो)

दमक, ४ कार्तिक–नेपाली सांगीतिक क्षेत्रमा खासगरी पूर्वको विभिन्न जिल्ला र सहरहरुमा आयोजना हुने कार्यक्रमहरु मार्फत चीरपरिचित युवा गायक नन्दु गुरुङले दशैं-तिहारको अवसर पारेर ‘यो मिठो माया…..’ नयाँ म्यूजिक भिडियो बजारमा…

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

झापा, ४ कार्तिक–बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको…

शिबसताक्षीमा वडाध्यक्ष भलिबल कपको उपाधि वडा नं ७ ले उचाल्यो

झिलझिले, ३ कार्तिक–झापाको शिवसताक्षीमा जारी प्रथम वडाध्यक्ष भलिबल कपको उपाधि आयोजक झापाका वडा नं ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं ११ लाई हराउँदै वडा…

एकता स्पोर्टिङ गोल्डकपको उपाधि झापा ११ एफसीलाई

बिर्तामोड, ३ कार्तिक–मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज…

नेपाली कांग्रेस दमक-५ वडा समितिद्धारा शुभकामना आदानप्रदान कार्यक्रम

दमक, ३ कार्तिक–नेपाली काँग्रेस वडा समिति दमक–५ वडाले वडादशै, दिपावली, छैठ तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दमक–५ स्थित कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित शुभकामना…

एनआरएनएको निर्वाचनमा पराजित उम्मेदवारले नतिजा स्वीकार नगर्ने

काठमाडौं, ३ कार्तिक–गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा धाँधली भएको भन्दै पराजित उम्मेदवारले नतिजा स्वीकार नगर्ने चेतावनी दिएका छन् । अनलाइन मतदान ‘सिस्टम ह्याक’ गरिएको आरोप लगाउँदै अध्यक्षका उम्मेदवार आरके…