लागुऔषध ब्राउनसुगरसहित दमकबाट चार जना पक्राउ

दमक, २ कार्तिक–झापाको दमक–५ सुकुम्बासी टोलबाट चार जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकले बिहिबार दिउँसो दमक–५ सुकुम्बासी टोलबाट २४ बर्षिय समिर गजमेरसहित चार जनालाई पक्राउ…

मंगलबारे बजारमा सञ्चालित उर्जाध्यान शिविर सम्पन्न

धरमपुर, २ कार्तिक–शिबसताक्षी–२ मंगलबारे बजार ब्यबस्थापन समितिको आयोजनामा ३ दिवसीय उर्जाध्यान शिबिर सम्पन्न भएको छ । असोज ३० गतेबाट सुरु भएको उर्जाध्यान शिबिरको आज (विहिबार) समापन भएको हो । मंगलबारे…

दमक बहुमुखी क्याम्पस सञ्चालक समितिले पायो पूर्णता, सल्लाहकार समितिको संयोजकमा बुढाथोकी

दमक, २ कार्तिक–दमक बहुमुखी क्याम्पस सञ्चालक समितिलाई पूर्णता दिईएको छ । क्याम्पस सञ्चालक समितिको बुधबार वसेकोे वैठकले क्याम्पस विधान अनुसार छ जनालाई सञ्चालक समिति सदस्यमा मनोनयन गर्नुका साथै १३ सदस्यीय…

११ अर्ब ८० करोडको विद्युत् भारतमा बिक्री

काठमाडौँ, २ कार्तिक–नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत…

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयघात

काठमाडौं, २ कार्तिक–चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयघात भएको छ। बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १…

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मतः पक्षमा ८६, राप्रपा विपक्षमा

मोरङ, १ कार्तिक–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । आज (बुधबार) बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभाध्यक्ष सिर्जना दनुवारले घोषणा…

पूर्व मुख्यमन्त्री राई भन्छन्ः ‘केदार कार्कीले कुनै बहादुरी गर्नु भएको होइन’

बिराटनगर, १ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी काम नगरेको टिप्पणी गरेका छन्…

केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ सइलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

काठमाण्डौं, १ कार्तिक–यस वर्षको मोतीलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जनलाई प्रदान गरिएको छ। ६८औँ प्रहरी दिवसको अवसरमा सो पुरस्कार प्रधानमन्त्री पुष्पकमल…

शिबगञ्जस्थित वडा कार्यालयद्धारा कराँते खेलाडीहरुलाई खेलकुद सामाग्रीहरु बितरण

शिबगञ्ज, १ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले कराँते खेलाडीहरुलाई आज (बुधबार) कराँते खेल सम्बन्धीका आधारभुत सामाग्रीहरु बितरण गरेको छ । वडा कार्यालयमा आज विहान एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको…

‘प्रथम बोका जुनियर कप’को आय-व्यय सार्वजनिक

झिलझिले–झापाको झिलझिलेस्थित सम्झाना चौकमा ११ असोजदेखि २० गतेसम्म आयोजना गरिएको प्रथम बोका जुनियर फुटबल टुनामेन्टको आय–व्यय सार्वजनिक गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित संम्झाना चोकमा स्थापना भएको बोका जुनियर फुटबल क्लबद्धारा…