कोशी प्रदेश सरकारविरुद्ध एमाले फेरि सर्वोच्च जाने तयारीमा
विराटनगर, ६ भदौं–कोशी प्रदेश सरकारविरुद्ध प्रमुख नेकपा (एमाले) ले फेरि रिट लिएर सर्वोच्च अदालत जाने भएको छ । यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता…
त्रिशूलीमा बस दुर्घटना अपडेटः आठ जनाको मृत्यु
काठमाडौं, ६ भदौं–काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ। प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१,…
गायिका मेलिना राईले दिइन फोनिज झापाको अक्षयकोषमा ५० हजार सहयोग
दमक, ५ भदौ–नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि रु ५० हजार सहयोग उपलव्ध गराएकी छन् । फोनिज झापाले आज (मंगलबार)…
दमक उद्योग वाणिज्य संघको ३३औं बार्षिकोत्सवमा फुटसल प्रतियोगिता हुदैं
दमक, ५ भदौं–दमक उद्योग वाणिज्य संघको ३३औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । फुटसल प्रतियोगिता तयारी समितिले संघद्धारा…
फोनिज झापाले गर्यो २४औं स्थापना दिवसमा अन्तरसंवाद कार्यक्रम
विर्तामोड, ५ भदौं–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन),…
लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ, सक्रिय हुन खोजेको होइनः राष्ट्रपति
काठमाडौँ, ५ भदौं–राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू…
राष्ट्रपतिको आह्वानमा सर्वदलीय वैठक बस्दै, एमाले नजाने संकेत
काठमाडौँ, ५ भदौं–राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । शीतल निवासमा बिहान साढे ८ बजे बस्ने सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका…
आज प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध हट्ने
काठमाडौं, ५ भदौ–प्रतिनिधि सभा बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठक प्रमुख प्रतिपक्षी दल…
जसपामा को-को बने प्रदेश इन्चार्ज र विभाग प्रमुख ?
काठमाडौं, ५ भदौ–जनता समाजवादी पार्टी .जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य…
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ
काठमाडौं, ४ भदौं–सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबारं) साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै…
