नागदहमा नागपञ्चमी मेला

ललितपुर, ४ भदौं–धापाखेलस्थित नागदहमा सोमबार नागपञ्चमी मेला लागेको छ। साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेलामा करिब ५० हजार दर्शनार्थीले अवलोकन गरेको नागपञ्चमी मेला मूल आयोजक समितिले जनाएको हो। सोमबार मेलाको…

कांग्रेस महामन्त्री भन्छन्ः ‘जो कोही होस, भ्रष्टाचारीहरु उम्किनु हुँदैन’

विर्तामोड, ४ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जो कोही पनि भ्रष्टाचारीहरु उम्किनु नहुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको नगर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले कोही…

मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

विराटनगर, ४ भदौ–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्। कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा…

स्कूल बसको ठक्करबाट घाइते बालिकाको मृत्यु

भद्रपुर, ४ भदौ–झापाको बुद्धशान्ति गाउँपालिकामा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी बुद्धशान्ति–३ की ८…

गणेशप्रसाद गौतमको नेतृत्वमा जीवन चक्र समाजको नयाँ समिति चयन

दमक, ४ भदौ–जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेशप्रसाद (जी.पि) गौतम चुनिएका छन् । यसपटक गरी गौतमले संस्थाको लगातार तीन पटक अध्यक्षको ज्रिम्मेवारी पाएका हुन् । दमक १ निवासी उनी…

समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्दै

काठमाडौं, ४ भदौं–समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ। सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय…

सीआईबीलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिए बयान

काठमाडौं, ४ भदौं–पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा…

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले दियो क्यान्सर पीडितलाई ५० हजार

बिर्तामोड, ३ भदौ–झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि।ले क्यान्सर रोगबाट पीडित शेयर सदस्यलाई उपचार सहयोग प्रदान गरेको छ । संस्थाले आज बिर्तामोड–१० शैनिक…

बारामा चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

काठमाडौं, ३ भदौ–चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका(३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत(४…

पार्टी संगठन निर्माण र जनपक्षिय कामलाई संगसंगै सञ्चालन गर्नुपर्छः महामन्त्री थापा

दुधे, ३ भदौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संगठन निर्माणका अभियान र जनपक्षिय कार्यक्रमलाई एक साथ संगसगै लिएर हिड्न कांग्रेस नेता–कार्यकर्ताहरुालई आग्रह गर्नुभएको छ । झापाको शिबसताक्षी नगरपालिकाको दुधेस्थित सामुदायीक…