प्रतिनिधिसभामा सभामुखको चुनाव माघ ५ गते
काठमाडौं, २६ पुस–प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । ज्येष्ठ सदस्य पशुपति शम्शेर…
विश्वासको मत पाएपछि प्रधानमन्त्री भनेः ‘कांग्रेसलाई केही दिने सहमति भएको छैन’
काठमाडौं, २६ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको बताएका छन्। प्रतिनिधि सभामा मंगलबार विश्वासको मत पाएपछि संसदबाट निस्कन बेला प्रचण्डले आज पाएको…
पाष्टर बिक्रम वर्णवासको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश इसाई समाज गठन
दमक, २६ पुस–प्रदेश १ मा छरिएर बसोबास गरिरहेका इसाई धर्मालम्बीहरुको छाता संंगठन इसाई समाज प्रदेश १ को छैठौ महाधिवेशनले पुनः पाष्टर बिक्रम वर्णवास येक्तेनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति…
प्रदेश इसाई समाजको छैठौ अधिवेशनद्धारा पुनःपाष्टर वर्णवासको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन
दमक, २६ पुस–प्रदेश १ मा छरिएर बसोबास गरिरहेका इसाई धर्मालम्बीहरुको छाता संंगठन इसाई समाज प्रदेश १ को छैठौ महाधिवेशनले पुनः पाष्टर बिक्रम वर्णवास येक्तेनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति…
प्रदेश इसाई समाजको धरानमा छैठौ महाधिवेशन सम्पन्न
दमक, २६ पुस–प्रदेश १ मा छरिएर बसोबास गरिरहेका इसाई धर्मालम्बीहरुको छाता संंगठन इसाई समाज प्रदेश १ को छैठौ महाधिवेशनले पुनः पाष्टर बिक्रम वर्णवास येक्तेनको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति…
दुधेस्थित राष्ट्रिय रमणीय आर्दशमा प्रधानाध्यापक नियुत्ति बिबाद उत्कर्षमा
दमक, २६ पुस–झापाको शिवसताक्षी-११ दुधेस्थित राष्ट्रिय रमणीय आर्दश माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुति विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबि संघ) ले सो विषयलाई लिएर आज…
घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै
काठमाडौं, २६ पुस–नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्नेर्नुहुने भएको छ । स्रोतका अनुसार बिहीबार उहाँ औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने…
भोलि ‘पृथ्वी जयन्ती’मा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, २६ पुस–सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २६ पुस–नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन तोलाको एक…
संखुवासभा भोटखोलास्थित निषेधित क्षेत्रमा उडान भरेपछि हेलिकप्टर नियन्त्रणमा
संखुवासभा, २६ पुस–भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ। अनुमतिबिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकप्टरलाई मंगलबार बिहान १० बजे नियन्त्रण लिइएको संखुवासभाका…
