कांग्रेस सभापतिको प्रश्नः अनुहार नयाँ चाहिने हो कि दृष्टिकोण र प्रतिबद्धता ?
काठमाडौं, १८ माघ–नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्। शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४…
आदिवासी सन्थालहरु ‘सोहराय’ चार्डमा रमाउँदै
धरमपुर, १७ माघ–सन्थाल समूदायले आज आफ्नो पहिचान झल्कने महान चार्ड ‘सोहराय’ विभिद कार्यक्रमहरुका साथ उल्लासमयले मनाएका छन् । झापासहित मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थालहरुले जीवनदर्शन, प्रकृति, कृषि, श्रम र…
ओली भन्छन्ः ‘फागुन २१ गते चुनाव हुने टुंगो छैन’
काठमाडौँ, १७ माघ–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित…
प्रचण्डले भनेः ‘म प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा छैन’
काठमाडौँ, १७ माघ–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित नरहेको बताएका छन् । सोलु(काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको निर्वाचन केन्द्रित कार्यक्रम तथा वृहत् भेलामा सहभागी…
पोखरामा आजदेखि साफ महिला च्याम्पियनसिप प्रतियोगिता सुरु
कास्की, १७ माघ–देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ बजे…
किरात मुन्दुम अध्ययन केन्द्रले गर्यो हाजिरी जवाफ प्रतियोगिता
दमक, १६ माघ–किरात मुन्दुम अध्ययन केन्द्रले झापाको दमकमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार, दमकस्थित दमक उद्योग बाणिज्य संघको हलमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा मोरङको लेटाङ समूह (क)…
पुराना दल नसचिनु र नयाँ दलसँग मुलुक बनाउने नीति नहुनु दुःखदः भुसाल
झापा, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवहाक अध्यक्ष घनश्याम भुसालले अझै पनि मुलुकको संकट टरिनसकेको बताएका छन्। आज (शुक्रबार) बिर्तामोडमा नेकपा (संयुक्त) झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले…
सातौँ संस्करणको झापा गोल्डकप २४ माघबाट हुने
बिर्तामोड, १६ माघ–सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फरक ढङ्गले भव्य रूपले सम्पन्न गर्ने आयोजकले दाबी गरेको छ। गोल्डकपका अध्यक्ष केदार गिरीले आज (शुक्रबार) बिर्तामोडमा पत्रकार सम्मेलन…
निर्वाचनबाट मुलुकले सहज निकास पाउँदैनः भुसाल
दमक, १६ माघ– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आउँदो निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने बताएका छन् । आज (शुक्रवार) विर्तामोडमा आयोजित पार्टीको जिल्लास्तरीय विस्तारित भेलालाई…
आज शहीद दिवस
काठमाडौँ, १६ माघ–प्रजातन्त्रका लागि प्राण आहुित दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो वर्ष पनि शुक्रबार शहीद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम…
