डुडामारीमा ‘वाहिजो खुल्ला अनलाईन कविता वाचन प्रतियोगिता’ हुने
अनिलदेब राई/डुडामारी (शिबसताक्षी), १ कार्तिक–कला, साहित्य र संस्कृतिको विकास र योगदान गर्ने उदेश्यले झापाको शिबसताक्षी–८ डुडामारी चोकमा ‘वाहिजो खुल्ला अनलाईन कविता वाचत प्रतियोगिता’ हुने भएको छ । नेपाली साहित्य क्षेत्रका…
ओलीले भनेः ‘राजीनामा दिन्नँ, ‘यो सरकार मलाई थुन्ने प्रयासमा छ’
काठमाडौं, ३१ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने प्रष्ट पारेका छन् । आफ्नो काँधमा जिम्मेवारी भएको दाबी गर्दै त्यो पूरा नगरी राजीनामा नदिएको बताएका हुन् । बुधबारदेखि…
सुधार गृहबाट गुरुङ बेपत्ता, हेप्पी नेपाल र गुरुङ परिवारद्धारा खोजी कार्य
दमक, ३१ असोज–दमक–१ मा अवस्थित हेप्ीि नेपाल नामक एक सुधार गृहबाट एक पुरुष छ दिन अघिदेखि बेपत्ता भएका छन् । दमक-५ जागृति टोलका राजेन्द्र गुरुङ्ग हेप्पी नेपाल नामक सुधार गृहबाट…
पवन राई स्मृति कपः झिलझिले र बिर्तामोडबीच भिडन्त हुने
झिलझिले, ३१ असोज–झापाको झिलझिलेमा पवन राई स्मृति कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान फुटबल क्लब बिर्तामोड र झिलझिले भेट्रान फुटबल क्लबबीच भिडन्त हुने भएको छ । आज (शुक्रबार) झिलझिले…
राष्ट्रिय बहुमुखी सहकारी संस्थाद्धारा आम्दा अस्पतालमा फलफूल वितरण
दमक, ३० असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २६औं वाािषर््कोत्सवमा दमकस्थित आम्दा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल र पिउने पानी वितरण गरेको छ । दमक–८ सेतुमारी रोडमा अवस्थित संस्थाले बार्षिकोत्सवका अवसर पारेर…
भ्रष्टाचारी र सहकारी ठगलाई कारबाही हुन्छः प्रधानमन्त्री कार्की
काठमाडौँ, ३० असोज–अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने स्पष्ट पारेकी छन्। यसका लागि सूचना संकलन तीव्र पारेको उनले संकेत गरेकी छन्। सहकारी ठगी गरेर हिँड्नेहरूमा नक्कली डिभोर्स…
पूर्वेली भेट्रान क्लब झिलझिले भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश
झिलझिले, ३० असोज–झापाको झिलझिलेमा जारी पवन राई स्मृति प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा पूर्वेली भेट्रान क्लब बिर्तामोड बिजयी भएको छ । खेलको निर्धारित समयमा प्रतिद्धन्दी क्लब रामधुनी…
द-एभरेष्ट सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न
दमक, ३० असोज–द-एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्नुका साथै सेवा केन्द्रहरुको इकाईगत निर्णयहरु एकीकरण तथा माइन्यूट प्रमाणीकरण गरिएको छ । दमक–५ मा…
राष्ट्रपतिले गरे प्रधानमन्त्री र जेनजी प्रतिनिधिसँग छलफल
काठमाडौं, ३० असोज–राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। आज (बिहीबार) शितल निवासमा छलफल भएको हो। जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव…
बैगुनधुराको सिस्ने खोलामा डुबेर तीन बालिकाको मृत्यु
गौरादह, ३० असोज–माछा मार्ने क्रममा डुबेर आज दिउँसो झापाको गौरादह–९ बैगुनधुरामा दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । बैगुनधुरास्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुवेर स्थानीय अञ्जु मगरका दुई छोरी…
