झापामा सवारी दुर्घटना बढ्यो, २५ दिनमै १८ जनाको निधन
झापा, २६ माघ–झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।…
कुखुराको अण्डा प्रतिक्रेट ६० रुपैयाँले घट्यो
काठमाडौँ, २६ माघ–कुखुराको अण्डाको मूल्य घटेकोे छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ६० रुपैयाँले घटेर ३७५ रुपैयाँ कायम भएको छ। मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ।…
६ महिनामा बाहिरियो ६ अर्ब ९८ करोड २६ लाख
काठमाडौं, २६ माघ–राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट…
झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टर फाइनलमा प्रवेश
बिर्तामोड, २५ माघ–डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको…
दमकका मिसनले जिते नरबहादुर कर्माचार्य स्मृति चेसको उपाधि
ललितपुर, २५ माघ–वामपन्थी नेता स्व.नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित दुई दिने चेस प्रतियोगितामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन्। १९ सय रेटेड मुनिको चेस प्रतियोगितामा झापा दमकका दाहालले नौ चरणको…
मेडिकल व्यवसायी प्रसाईं हाजिर जमानीमा रिहा
काठमाडौँ, २५ माघ–मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा गरिएका छन्। प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो।…
बालेन साहको कोठामा चोरी गर्ने तीनजना पक्राउ
काठमाडौँ, २५ माघ–नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन साहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको साहको कोठा…
टी-२० विश्वकपः नेपाल आज इङ्ल्याण्डसँग भिड्दै
काठमाडौं, २५ माघ–शनिबारदेखि सुरु भएको टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट…
कांग्रेसबाट ११ महिला उम्मेदवारः पूर्वप्रधानमन्त्रीदेखि र पूर्वमन्त्रीसँग भिड्दै
काठमाडौं, २५ माघ–नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११…
महाशिवरात्रिको तयारीमा पशुपति क्षेत्रमा सफाइ
काठमाडौँ, २४ माघ–विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरूप सफाइ गरिएको छ। वाग्मती सफाइ महाभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरूप…
