एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

इलाम, २६ पुस–नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६९४ मत प्राप्त गरेका छन् । बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुन् ।…

राष्ट्रियसभा निर्वाचनः आजदेखि आचारसंहिता लागू

काठमाडौं, २६ पुस–राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको लागि आज (सोमबार) देखि आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज (सोमबार)…

कोरोना बढेका कारण १५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस–कोरोना भाइरस संक्रमण बढ्न थालेपछि तीन साता विद्यालय बन्द हुने भएका छन् । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय…

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, रेष्टुरेन्ट पस्न खोपकार्ड अनिवार्य

काठमाडौं, २५ पुस–सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निणर्य गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सो निणर्य गरेको…

दलित, भुमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानमा वेवास्ता

दमक, २५ पुस–स्थानीय सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानलाई बेवास्ता गरेको आरोप लगाउँदै शिबसताक्षी नगरपालिकामा क्रियाशील विभिन्न छ वटा राजनीतिक दलले गम्भिर ध्यानाकर्षण गराएको छ ।…

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या सम्बन्धी शिबसताक्षी नगरपालिकाको हेलचेक्रयाई

ब्याङडाँडाँ (शिबसताक्षी, २५ पुस–सुकुम्बासी र अव्यवस्थित बसोबास समस्यालाई दीर्घकालिन रुपबाटै समाधान गर्न गठित नेपाल सरकार राष्ट्रिय भूमि आयोगद्वारा गरिएको पत्रचारलाई झापाको शिबसताक्षी नगरपालिकाले वेवास्ता गरेको छ । राष्ट्रिय भूमि आयोगको…

एमाले अध्यक्ष ओलीले गरे झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन

झिलझिले, २५ पुस–पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झापाको झिलझिलेस्थित वाटर किङडम पार्क एण्ड रिर्सोटको विधिवत् उद्घाटन गरेका छन् । शिबसताक्षी–८ झिलझिलेमा निर्माण भएको वाटर किङडम पार्क…

कोरोनाबाट बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

काठमाडौं, २५ पुस–नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा…

डेढ महिनामा त्रिभुवन विमानस्थलबाट एक अर्ब २२ करोडको १५५ किलो सुन बरामद

काठमाडौं, २५ पुस–करिब डेढ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा १५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । मंसिर १३ देखि पुस २४ गतेसम्ममा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको…

नेकपा एमाले झापाको अध्यक्षमा कार्की

बिर्तामोड, २४ पुस–नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की निर्वाचित भएका छन् । एमालेको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला अधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष मण्डलका…