कलाकार दीपाश्रीले माफी माग्दै भनिन्, ‘मबाट भूल भएकै हो’
काठमाडौं, ८ भदौं–कलाकार दीपाश्री निरौलाले एउटा कलाकार भएर अर्को सिनियर कलाकारबारे टिप्पणी गर्नु नै आफ्नो ठूलो भूल भएको बताएकी छिन्। एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अभिनेता राजेश हमालबारेमा दिएको अभिव्यक्तिका कारण…
विराटनगरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगर, ८ भदौं–विराटनगरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो। आइतबार कोरोना पुष्टि…
ड्युटीमा रहेको प्रहरी कुट्नेलाई रिहा गर्न कांग्रेसको माग
सोलुखुम्बु, ८ भदौं–ड्युटीमा रहेको प्रहरी टोलिमाथि जाँडरक्सी खाएर हातपात गर्नेलाई बिनासर्त रिहा गर्न नेपाली कांग्रेस सोलुखुम्बुले विज्ञप्तिमार्फत माग गरेको छ। पक्राउ पर्नेहरु तरुण दलका नेता कार्यकर्ता भएकाले उनीहरुलाई तत्काल रिहा…
महानगरपालिकाका प्रमुख विद्यासुन्दरलाई पूर्वमन्त्री गगन थापाका ६ सुझाब
काठमाडौं, ८ भदौं–समुदाय स्तरमै काठमाडौंमा कोरोना संक्रमण फैलिसकेको छ। कोरोना नियन्त्रण गर्न केन्द्र सरकार र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठिरहेको पनि छ। तर, कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले…
घट्यो सुनको मूल्य
दमक, ८ भदौं–साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ। आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
महोत्तरीमा बोक्सी भन्दै एकल महिलामाथि निर्घात कुटपिट
महोत्तरी, ८ भदौं–बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् । केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन्…
उत्तर कोरियाली शासक किम जोङ ‘कोमामा’
एजेन्सी (काठमाडौं), ८ भदौं–उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम…
ब्राजिलियन डिफेन्डर थिएगो सिल्भाले पीएसजी छाडे
एजेन्सी, ८ भदौं–ब्राजिलियन डिफेन्डर थिएगो सिल्भाले पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका छन् । जर्मन क्लब बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको अन्तिम खेल खेल्दै पीएसजी छाडेको बताएका छन् । सिल्भाको कप्तानीमा पीएसजी…
धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
विराटनगर, ८ भदौं–धरान र विराटनगरमा कोभिड १९ का दुई संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका…
ओली-प्रचण्डबीच भेटवार्ता, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं, ८ भदौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता हुन…
