युरिया मलको अभावले किसान चिन्तित
दमक, २६ साउन–धानको सुपरजोनको जिल्ला झापामा पछिल्लो समय युरिया मलको अभाव भएको छ । विश्व अहिले कोभिड-१९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले…
झापा कमल गाउँपालिकामा एक जना पुरुष कोरोना संक्रमित
केर्खा (कमल), २६ साउन–झापाको कमल गाउँपालिका-३ केर्खास्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको छ । दुवईबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ३ का ३२…
रामदेवको पतञ्जली प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक बन्ने होडमा
काठमाडौं (एजेन्सी), २६ साउन–बाबा रामदेवको पतञ्जली आयुर्वेदले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक बन्नका लागि प्रक्रिया अघि बढाएको छ। चिनियाँ मोबाइल कम्पनी भिभोले आइपिएलको मुख्य प्रायोजकबाट…
युरोपा लिगमा आज दुई खेल हुने
एजेन्सी, २६ साउन–यूईएफए युरोपा लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा आज (सोमबार) दुई खेल हुँदै छन् । आज हुने खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको…
३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज
काठमाडौं, २६ साउन–नोभेल कोरोना भाइरसका ३३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३८ संक्रमित थपिएका हुन् । बुधबार देशभर ३८१…
झापामा ९ जना कोरोना संक्रमित थपिए
दमक, २६ साउन–झापामा ९ सहित प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १६, सुनसरीमा १४ खोटाङ र धनकुटामा…
राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण
काठमाडौं, २६ साउन–विश्वकप छनोट र एशियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ। सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना…
कोरोना पुष्टि भएका किशोरलाई वीर अस्पतालले घर पठाइदियो
काठमाडौं, २६ साउन–सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ का १७ वर्षीय किशोरमा कोरोना देखिएपछि वीर अस्पतालले फर्काइदिएको छ। साउन २२ गते परीक्षण गर्न वीर पुगेका उनमा कोरोना देखिएको हो। सिन्धुपाल्चोकबाट साउन २१…
वाछिपा, याङबेन, सुकुटी र तोङ्बाका लागि दमकमा ‘होटल पेरुङ्गो’
दमक, २६ साउन–‘बाटोघरे कान्छा’ नामले चर्चित साहित्यकार पदम फियाक लिम्बूले झापाको दमकमा ‘होटल पेरुङ्गो’ सञ्चालनमा ल्याउनुभएको छ । इलाम, फाकफोक गाउँपालिका वडा नं ५ लुम्देका ‘बाटोघरे कान्छा’ लिम्बूले आज सोमबारदेखी…
श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्ष चौथोपल्ट प्रधानमन्त्रीमा पुनः नियुक्त
कोलम्बो (एजेन्सी),२६ साउन–श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्ष चौथोपल्ट प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् । ७४…
