मदन पुरस्कारका लागि पुस्तकहरू सार्वजनिक
काठमाडौं, ५ साउन–मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी…
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
काठमाडौँ, ५ साउन–सरकारले सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले सातामा शनिबार र…
लियोनल मेसी-लामिन यामल आलिंगनको सन्देश !
काठमाडौं, ४ साउन–स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका लियोनल मेसीलाई अँगालो हाले। न्युयोर्क–न्यु जर्सी स्टेडियममा अर्जेन्टिनाका समर्थकहरूले मेसीको नाम गुञ्जाइरहँदा ३९ वर्षीय मेसी…
कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी
काठमाडौँ, ४ साउन–कोशी नदीमा पानीको बहाव उच्च गतिमा बढ्दै गएपछि कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी गरिएको छ। उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण नदीको जलसतहले सतर्कता तह…
फिफा विश्वकपः स्पेनले जित्यो १६ वर्षपछि उपाधि
काठमाडौं, ४ साउन–साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको…
पशुपतिनाथमा श्रावणको पहिलो सोमबार भक्तजनको भीड
काठमाडौं, ४ साउन–हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा…
झापामा रासायनिक मलको अभाव
झिलझिले, ३ असार–धान रोपाइँको मुख्य सिजन चलिरहेका वेला झापामा रासायनिक मलको अभाव भएको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने…
युवा र महिलालाई प्राथमिकताः उमा शिवाकोटी
बिर्तामोड, ३ साउन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टी केन्द्रले १८–३५ उमेर समूहका युवा र महिलालाई प्राथमिकतामा राखेर अवसर दिने ऐतिहासिक निर्णय गरेको बताएकी छन् । नेपाल महिला संघ झापाको…
फिफा विश्वकपः अर्जेन्टिना र स्पेनबीच भिडन्त
काठमाडौं, २ असार–फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता चुन्नका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे) न्यूयोर्क न्यू जर्सी स्टेडियममा…
फ्रान्सका स्टार एम्बाप्पेको कीर्तिमानतर्फ अर्को फडको
काठमाण्डौं, २ असार–फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सका स्टार किलियन एम्बाप्पेले व्यक्तिगत कीर्तिमानतर्फ अर्को महत्वपूर्ण फड्को मारेका छन्। इङ्ग्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै फ्रान्सका स्टार एम्बाप्पेले यस संस्करणमा…
