‘सिक्ने स्कुल’ सर्वोदयले वार्षिकोत्सव सम्पन्न गर्यो
दमक, १८ फागुन–झापाको दमकस्थित हरिओम कोलनभित्र एउटा व्यवस्थित नीजि विद्यालय छ, दुई दशकदेखि दमकको शैक्षिक क्षेत्रमा सकारात्मक गतिविधिहरु गर्दै आइरहेका छन् । ‘सिक्ने स्कुल’ को परिचय र पहिचानसंगै वृहत अभियान…
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा खुल्ला हुने
काठमाडौँ, १८ फागुन–नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको…
सार्वजनिकस्थलमा होली नखेल्न प्रशासनको रोक
दमक, १८ फागुन–फागुन २१ गते हुन गईरहेको निर्वाचनको पूर्व सन्ध्यामा परेको होली पर्व यसवर्ष घरपरिवार भित्र मनाउनु पर्ने सरोकारवालाहरुले सुझाएका छन् । इलाका प्रहरी कार्यालय दमकले आइतवार नगरपालिका, उद्योगी, व्यवसायी,…
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदानका लागि लाइन बस्नुनपर्ने
काठमाडौं, १८ फागुन–निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ। आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक,…
निर्वाचनको दिन यी सवारीसाधनलाई पास पर्दैन
काठमाडौँ, १७ फागुन-निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै…
खाडीमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्नेछौँः नेपाल सरकार
काठमाडौँ, १७ फागुन–सरकारले अरबका विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाएको बताएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले…
कांग्रेसले गर्यो दमकमा वृहत मोटरसाईकल र्याली
दमक, १७ फागुन–झापा–५ मा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको पक्षमा चुनावी माहोल तातेको छ । राष्टिय राजनीतिमा चर्चा गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली…
भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौं, १७ फागुन–राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले…
झापा ५ मा नेकपाका उम्मेदवाले भनेः ‘ओलीले चुनाव जित्नुहुन्न, मलाई सहयोग गर्नुहोस्’
दमक, १६ फागुन–फागुन २१ मा हुने प्रनिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी शर्मा ओलीले आफुलाई सहयोग गर्नुपर्ने वताएका छन् । आज (शनिबार) दमकमा…
देउमानले गरे शिबसताक्षी-३ मा घरदैलोसहित मतदातासंग अन्तरक्रिया
धरमपुर, १६ फागुन–नेपाली कांग्रेस पार्टीबाट झापा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउमान थेबेले शिबसताक्षी–३ को वडास्तरीय चुनवाी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागिता जनाउनुभएको छ । वडा भित्रका विभिन्न गाउँ…
