झिलझिले कराते डोजोद्धारा दशै-तिहार फेस्टिबलमा खेलाडी-प्रशिक्षक सम्मान
झिलझिझिले, ५ कार्तिक–नेपाल सितोरियो कराते संघ शिबसताक्षी नगर समिति अन्तर्गत झिलझिले कराते डोजोले दशैं–तिहार फेस्टिबल कराते प्रतियोगिता, कराते खेलाडीहरुलाई पदक वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । झिलझिलेमा आयोजना…
जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु
रौतहट, ५ कार्तिक–रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।…
इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो
काठमाडौं, ५ कार्तिक–इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये चार जनाको शव काठमाडौं आइपुगेको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि…
आज महाअष्टमीः दुर्गा भवानी माताको विशेष पूजाआराधना गरिँदै
दमक, ५ कात्तिक–नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मत रूपमा शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ…
दमक जेसीजद्धारा ‘सप्तमी साँझ’मा शुभकामना आदानप्रदान
दमक, ४ कार्तिक–दमक जेसीजले वडा दशैंको अवसर पारेर आज (शनिबार) दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसिजले हरेक बर्ष बडादशैंको सप्तमीका दिन मनाईंदै आएको सप्तमी साँझ यस…
फुलपातीमा नवदुर्गा माताको मुर्ति अनावरणसहित मान-सम्मान
दमक, ४ कार्तिक–झापाको दमकमा दुई दशक अघिदेखि सामाजिक सेवा गर्ने उदेश्यले स्थापना भएको दमक युथ क्लवले वडा दशैंको आज फुलपातीमा नवदुर्गा भवानीको पुजापाठ गर्नुका साथै मुर्ति अनावरण गरेको छ ।…
मोरङमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ
विराटनगर, ४ कात्तिक–मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो…
दशैं-तिहारको कोशेली लिएर आए, गायक नन्दुः ‘यो मिठो माया…..’ (म्यूजिक भिडियो)
दमक, ४ कार्तिक–नेपाली सांगीतिक क्षेत्रमा खासगरी पूर्वको विभिन्न जिल्ला र सहरहरुमा आयोजना हुने कार्यक्रमहरु मार्फत चीरपरिचित युवा गायक नन्दु गुरुङले दशैं-तिहारको अवसर पारेर ‘यो मिठो माया…..’ नयाँ म्यूजिक भिडियो बजारमा…
आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै
झापा, ४ कार्तिक–बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको…
शिबसताक्षीमा वडाध्यक्ष भलिबल कपको उपाधि वडा नं ७ ले उचाल्यो
झिलझिले, ३ कार्तिक–झापाको शिवसताक्षीमा जारी प्रथम वडाध्यक्ष भलिबल कपको उपाधि आयोजक झापाका वडा नं ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं ११ लाई हराउँदै वडा…
