द एभरेष्टको १५औं वार्षिकोत्सवः रक्तदान र हाजिरजवाफ कार्यक्रम सम्पन्न

दमक, ९ वैशाख–झापाको दमकमा केन्द्रीय कार्यालय रहेको द एभरेष्ट वचत तथा ऋण सहकारी संस्थाले बुधबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १५औं वार्षिकोत्सवको अवसर पारेर द एभरेष्ट सहकारी संस्थाले…

वडा कार्यालय तोडफोड गर्नेहरुको पहिचान खुल्ने

दमक, ९ वैशाख–झापाको दमक ३ वडा कार्यालयमा तोडफोड र आसपास क्षेत्रमा भएको चोरीको घटनामा अनुसन्धान तिब्र बनाएको प्रहरी घटनाका संदिग्धहरुको पहिचान नजिक पुगेको छ । घटनास्थल र वरपर भेटिएका केहि…

अध्यक्ष ओली केन्द्रीय कार्यालय च्यासल नआउने

काठमाडौं, ९ वैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज पार्टी केन्द्रीय कार्यालय च्यासल नआउने भएका छन्। आज एमालेले ७७औं नेकपा स्थापना दिवसमा च्यासलमा कार्यक्रम गर्दैछ। उक्त कार्यक्रममा अध्यक्ष ओली…

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको ३४ बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौँ, ८ वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३४ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार राजधानीमा आयोजित…

जनआदर्श विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कटुवाल

शिबगञ्ज, ८ वैशाख–झापाको शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व शिक्षक एबम् बुद्धिजीबि अमृतबहादुर कटुवाल चयन भएका छन् । कटुवाल तेह्रथुम जिल्लाको सामुदायिक विद्यालयका पूर्व प्रधानध्यापकसमेत हुन् । यसअघि,…

बङ्गालमा चुनावः झापाको सीमा ७२ घण्टा बन्द

झापा, ८ बैशाख–भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः००…

बेल्टारमा दुई घर जलेर नष्ट, दुई जनाको शव फेला

झापा, ८ बैशाख–उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा गएराति करिब २ः३० बजे भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको…

पूर्वी नेपालको तराईमा तातो लहरको सम्भावना

काठमाडौँ, ८ वैशाख–हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमानको माग

काठमाण्डौं, ७ वैशाख–उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार…

चन्द्रगढी महिला गोल्डकपः चर्चब्वाइज सेमिफाइनलमा प्रवेश

भद्रपुर, ६ वैशाख–प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ । ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा…