माओवादीकै नेता भ्रष्टाचारमा परे आश्चर्य नमान्नु, कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, २० जेठ–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । आज (शनिबार) काठमाडौँमा पालिकाका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै…

सभापतिलाई गाली गरेर पार्टी बन्दैन, जनतामा जानूस्ः देउवा

काठमाडौं, २० जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले महामन्त्री गगन…

भारत भ्रमण फलदायी भयोः प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली, १९ जेठ–भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक…

नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमानः एमाले

काठमाडौं, १९ जेठ–प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गर्नु संविधान विपरीत र संसदकै अपमान भएको निष्कर्ष निकालेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकको निर्णय…

विपन्न घर-परिवारलाई निःशुल्क मिटर बक्स

सुरुङ्गा (कनकाई), १९ जेठ–झापाको कनकाई नगरपालिका ७ न वडा कार्यालयले निःशुल्क मिटरबक्स वितरण गरेको छ । वडा कार्यलयमा आयोजित एक कार्यक्रमका बिच वडाका अति विपन्न १३ घर परिवारलाई निःशुल्क मिटरबक्स…

कमल–२ क्याम्पास्थित नगर अस्पतालमा प्रसुति सेवा सञ्चालन

दमक, १९ जेठ–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमा असोजदेखि सञ्चालनमा आएको कमल नगर अस्पतालमा प्रसुति सेवामार्फत एक जना महिलाले बच्चा जन्माएकी छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले सुरक्षित तबरले…

दमकमा राप्रपाको अगुवा कार्यकर्ता भेला, दर्जनौं युवाहरु राप्रपामा प्रवेश

दमक, १८ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजे्रन्द्र लिङदेनले झापाको दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल दर्जनौंलाई पार्टी प्रवेश गराएका छन् । दमकस्थित पशुपती मन्दिरमा…

धरमपुरस्थित पाराबारीमा निःशुल्क एक दिने पशु स्वास्थ्य शिविर

धरमपुर (शिबसताक्षी), १८ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निःशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार…

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेट

नयाँदिल्ली, १८ जेठ–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो।…

झापामा कुन पालिकालाई कति बजेट ?

झापा, १७ जेठ–सरकारले झापाका १५ वटा पालिकालाई बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका र दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ…