इन्द्र लोहनी स्मृति विद्यालयमा दमक थुलुङ डेन्टल क्लिनिकद्धारा पुस्तकालय निर्माण

दमक, ३० साउन–झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज (शुक्रबार) पुस्तकालय उद्घाटन गरिएको छ। दमकस्थित थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो विद्यालयमा पुस्तकालय निर्माण…

मृगौला पीडित आयिसाकी बुबा भन्छन्ः ‘मेरी छोरीको ज्यान बचाइदिनुहोस् !’

धरमपुर, २९ साउन–शिवसताक्षी–११ की आयिसा सार्की उमेरले १० वर्षकी भइन् । बुबा चन्द्रबहादुरकी १० वर्षीय छोरी आयिसा सार्की यतिवेला कष्टकर जीवन बिताइरहेकी छन् । तीन वर्षदेखि दुवै मृगौलामा समस्या देखापरेपछि…

मैनाचरी आधारभुत विद्यालयको अध्यक्षमा शिवराज राई

झिलझिले, २९ साउन–शिवसताक्षी–११ मा अवस्थित मैनाचरी आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा शिवराज राई सर्वसम्मत चयन भएका छन् । हिजो (बुधबार) विद्यालयमा अभिभावकहरुको भेलाले स्थानीय शिबराज राईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा…

अहिले भर्रखरै, पथरीमा मिनि ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

पथरी, २९ साउन–मोरङको पथरी बजारमा आज (बिहिवार) साँझ करिब ७ः ३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृ,त्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको पथरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोर…

रुपन्देही–३ उपनिर्वाचनः २७ दलका २८ निवेदन, नाउपाबाट २ निवेदन दर्ता

रुपन्देही, २९ साउन–रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने…

एससीओको शिखर सम्मेलनका लागि प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

काठमाडौं, २९ साउन–प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन…

मेची बहुउद्धेश्यीय सहकारी संस्थाको बार्षिक साधारणसभा सुरु

दमक, २८ साउन–दमकमा मुख्य कार्यालय मेची बहुउद्धेश्यीय सहकारी संस्थाले आजदेखि २९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारणसभा सुरु गरेको छ । २८ साउनदेखि आयोजना हुने मेची बहुउद्धेश्यीय सहकारी संस्थाको बार्षिकोत्सव तथा…

खुशी-खुस्बु सीप विकास तालिम केन्द्रद्धारा इप्रका दमकमा स्वास्थ्य शिविर

दमक, २८ साउन–दमकस्थित खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले आज (बुधबार) इलाका प्रहरी कार्यालय दमकमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। खुशी–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला…

दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जनाको मृत्यु

सुनसरी, २८ साउन–सुनसरीको दुहबी–४ शिव मन्दिर चौकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। सेफ्टी ट्यांकीभित्र स्थानीय ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई…

एक बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जमा पक्राउ

दमक, २८ साउन–सात महिनाअघि १६ बर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् । गत माघको पहिलो साता १६…