गणेशमान सिंह स्मृति चेस प्रतियोगितामा दोलखाका फुयाल विजयी

राजु ताम्राकार/ललितपुर, २१ असार–ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी महासंघको…

राष्ट्रपति ट्रम्पसँगको तिक्ततापछि मस्कले खोले नयाँ पार्टी

काठमाडौं (एजेन्सी), २२ असार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभेद भएको केही हप्तापछि एलोन मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। अर्बपतिले मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अमेरिका पार्टी स्थापना…

एएफसी एसियाकपः नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं, २२ असार–एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। उज्वेकिस्तान भने २२ वर्षपछि एसियाकपमा छनोट हुन सफल भयो। निर्धारित समय ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल…

डेंगू संक्रमणले शिवसताक्षीमा एक जना बालिकाको मृत्यु

झिलझिले, २१ असार–डेंगू संक्रमणबाट झापाको शिवसताक्षीमा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राई रहेकी छन् । स्वास्थ्यमा समस्या…

दमक सरसफाई अभियानमा स्वतफूर्त स्वतन्त्र युवा समूह

दमक, २१ असार–साताको शनिवार दमकमा सञ्चालन हुदै आएको श्रम शिविरमार्फत सरसफाईमा जुट्दै स्वतन्त्र युवा समूहका सदस्यहरु । उक्त समूहको अगुवाईमा महिनादिनदेखि दमकमा श्रमदान गरौ, आफनो सहर सफा राखौ भन्ने सन्देसका…

ध्रुवतारा स्पोर्टिङ क्लवले दमकमा फुट्सल प्रतियोगिता गर्ने

दमक, २१ असार–ध्रुवतारा स्पोर्टिङ क्लवले यहि साउन २ र ३ गते ‘प्रथम ओपन ध्रुवतारा फुट्सल प्रतियोगिता’– २०८२ आयोजना गर्ने भएको छ । स्वस्थ्यका लागि खेलकुद भन्ने सन्देसका साथ आयोजना गर्न…

राष्ट्रियसभाबाट निजामती विधेयक गायब पार्न खोजियोः सांसद भुसाल

काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) का पार्टीका वरिष्ठ नेता तथा सांसद डा।वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।…

एकीकृत समाजवादीको भविष्य छैन भन्नेहरूले बाटो छोड्नुपर्छः नेपाल

काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गर्नुभएको छ। एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन…

सुपारीको बीउ र स्प्रे ट्याङ्की पाएपछि शिबसताक्षी-६ का कृषकहरु उत्साहित

शिबगञ्ज, २० असार–शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले २ सय ४० जना कृषकहरुलाई सुपारीको बीऊ र स्प्रे ट्याङ्की बितरण गरेको छ । वडा कार्यालयले आफ्नो बजेट मार्फत वडाभित्रका कृषकहरुलाई लक्षित गरेर सुपारीको…

डेलिया स्मार्ट स्कुलमा दमक तेक्वान्दो डोजाङले सुरु गर्यो प्रशिक्षण

दमक, २० असार–दमक तेक्वान्दो डोजाङले डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा बिहिबारदेखि तेक्वान्दो प्रशिक्षण (कक्षा) सञ्चालनमा ल्याएको छ । डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालका अनुसार दमक–६ भृकुटी चौक पूर्वतर्फ अवस्थित डेलिया मन्टेश्वरी…