आज मकर (माघे) सङ्क्रान्ति

काठमाडौं, १ माघ–नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १…

कमलका लिम्बूहरुले माघ १ देखि ३ गतेसम्म कक्फेवा तङनाम मनाईदै

दमक, २९ पुस–झापाको कमल गाउँपालिकामा लिम्बू समुदायले मनाउदैआएको कक्फेवा तङनाम (माघी संक्रान्ति) तीनदिनसम्म भव्य रुपले मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका शाखाले नववर्ष अर्थात यलेतङवे ५०८४…

कोच समुदायले मनाए झापामा भाक्का दिवस

झापा, २९ पुस–नेपालका कोच समुदायले आज भाक्का दिवस भव्यताका साथ मनाएका छन् । यहाँका कोच समुदायले विगत सात वर्षदेखि पुस २९ गते भाक्का दिवस मनाउँदै आएका छन् । कोच राजवंशी…

जङ्गली हात्तीले झापा र मोरङमा छावा जन्माएर हुर्काउँदै

झापा, २९ पुस–जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको…

कस्तो बन्दै छ सामाजिक सञ्जाल कानुन ?

काठमाडौँ–‘साइबर बुलिङ’ गर्ने, फेक आईडी बनाउने, अफवाह फैलाउने, महिलालाई धम्क्याउनेजस्ता सामग्री प्रकाशन, प्रसारण वा सेयर गरेमा पाँच लाख रुपैयाँसम्मको जरिवाना प्रस्तावसहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेको छ । सञ्चार तथा…

मुलुकको समृद्धिका निम्ति समाजवादी व्यवस्था आवश्यक छः अध्यक्ष नेपाल

काठमाडौँ, २८ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामुलक समाज निर्माणका निम्ति समाजवाद आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा…

राज्यले धर्म मान्नु हुँदैनः महासचिव भुसाल

काठमाडौँ, २८ पौष–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको इतिहासमा पृथ्वीनारायण शाहपछिका धेरै राजाहरू राजा हुन लायक नभएको टिप्पणी गर्नु भएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व…

राष्ट्रिय आविष्कार केन्द्रका लागि सहयोग जुटाउँदै डा.महावीर पुन

तनहुँ, २८ पौष–राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा। महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्किएका छन् । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने…

कमल–३ का वडाध्यक्ष अग्नी कोइरालालाई पितृ शोक

कमल (केर्खा), २८ पौष–झापाको कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालालाई पितृ शोक परेको छ । वडाध्यक्ष कोइरालाका बुवा भवानीप्रसादको आज बिहान पौने ३ बजे आफ्नै घरमा निधन…

सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला

दमक, २८ पौष–सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । यसअघि सञ्चालक समिति सदस्य रहेका कोइराला मेची पेट्रोलियम डिलर्स एसोसिएसनको पनि अध्यक्ष हुन् । आज सम्पन्न सगरमाथा यातायातको…