भद्रपुरस्थित मेची रङ्गशालामा महिला गोल्डकप हुने

दमक, १६ चैत–भद्रपुरस्थित मेची रङ्गशालामा आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म चन्द्रगढी महिला गोल्डकप हुने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख राशिको पुरस्कार प्राप्त गर्नेछन्। चन्द्रगढी युवा क्लबको आयोजनामा हुने…

अपराह्न ४ बजे सिंदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, १६ चैत–प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

जयबहादुर श्रेष्ठको कविता संग्रह ‘के दिउँ तिमीलाई’ को लोकापर्ण

दमक, १५ चैत–झापा मोडल अंग्रेजी स्कुलका संस्थापक जयबहादुर श्रेष्ठले ‘के दिउँ तिमीलाई’ नामक कृति वजारमा ल्याएका छन् । दमक ८ मा अवस्थित झापा मोडल अंग्रेजी स्कुलमा  शनिवार आयोजित विशेष कार्यक्रमका…

ओली र लेखकलाई थुनामा राखेर अनुसन्धान गर्ने

काठमाडौँ, १५ चैत–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आज…

कांग्रेस नेता एबम् पूर्व ऊर्जामन्त्री खड्का पक्राउ

काठमाडौं, १६ चैत–नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। लैनचौरस्थित स्काउटको जग्गा विवादमा उनी मुछिएको…

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौं, १६ चैत–तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिबारे अनुसन्धान अगाडि बढाइएको हो । सम्पत्ति शुद्धीकरण विभागले…

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक, १४ चैत–नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, क्याम्पास्थित कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका…

कमलमा खानेपानीसम्बन्धी ५ दिने तालिम सम्पन्न

क्याम्पा बजार (कमल), १४ चैत–कमल गाउँपालिकामा खानेपानी तथा सरसफाइ व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रशिक्षण/प्रशिक्षक (TOT)  तालिम सम्पन्न भएको छ । समुदायलाई खानेपानी तथा सरसफाइसँग सम्बन्धित व्यवहार परिवर्तनलाई प्रभावकारी रूपमा विस्तार…

‘विश्वासिलो’ले गर्यो वृक्षरोपण र गमला वितरण

दमक, १३ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार १५औ बार्षिकोत्सव मनाएको छ । संस्थाले आफ्नो बार्षिकोथ्त्सवको अवसर पारेर दमक–१ बुद्ध चोकमा अवस्थित किरात राई यायोक्खाको साकेला परिसर तथा माङखिम…

दमकमा आजदेखि ‘माया क्याफे’ सञ्चालनमा आयो

अनिलदेब राई/दमक, १३ चैत–आज (शुक्रबार) रामनवमी अर्थात चैते दशैं । यहीँ दिनलाई विशेष अवसर पारेर शुक्रबार दमकमा माया क्याफे को विधिवत सेवा शुभारम्भ गरिएको छ । खासगरी दमकमा फुटबल खेलको…