इरानद्धारा वार्ता अस्वीकार, तेलको मूल्यमा बृद्धि

काठमाडौँ, १० चैत–पश्चिम एसियामा जारी तनाव र युद्ध अन्त्यका सम्भावित वार्ता अस्वीकार गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै सम्झौता हुने दाबी गरे…

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १० चैत–हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी…

फागुन २१ को चुनावी हारपछि वाम एकताको पहल

दमक, ९ चैत–फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपालका वामपन्थी शक्तिहरूलाई गम्भीर झट्का दिएको भन्दै झापाबाट विभिन्न वामपन्थी नेताहरूले आन्दोलनको पुनर्गठन र एकताको आह्वान गरेका छन्। उनीहरूले सोमबार जारी गरेको…

वामपन्थी शक्तिहरुको एकता र पुनर्गठन अभियान

काठमाडौं, ९ चैत–झापामा विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरूले वामपन्थी शक्तिहरूको पुनर्गठन अभियान सुरु गरेका छन्। नेकपा (एमाले)) नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (संयुक्त), नेकपा (माओवादी) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सम्बद्ध…

पार्टी एकता, रूपान्तरण र पुनर्गठनका लागि भट्टराईले मागे सुझाव

काठमाडौँ, ९ चैत–नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि सुझाव संकलन थालेका छन् । उपमहासचिव भट्टराईले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य…

दमकमा ‘बर्डफ्लु’ भेटियो, फार्मका पन्छी नष्ट गर्दै

दमक, ९ चैत–झापाको दमक–१० सानो बाह्रघरे चोकमा सञ्चालनमा रहेको दमक एग्रिकल्चर फार्मका लेयर्स कुखुरामा बर्डफलु (एभियन इन्फ्लुएन्जा) प्रमाणित भएको छ । सो फार्ममा बर्डफलु (एभियन इन्फ्लुएन्जा) भएको पुष्टीसंगै जिल्ला स्तरीय…

म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

काठमाडौं, ९ चैत–म्यानचेस्टर सिटीले आर्सनललाई २–० ले पराजित गर्दै लिगकपको उपाधि जितेको छ। निको ओ’रेलीले दोस्रो हाफमा दुई गोल गरेपछि सिटीले वेम्बलीमा सिजनको पहिलो उपाधि चुमेको हो। इंग्लिस प्रिमियर लिगको…

एफसी महिला एसियन कपको उपाधि जापानलाई

काठमाडौं, ९ चैत–एफसी महिला एसियन कपको उपाधि जापानले जितेको छ। सिड्नीको स्टेडियम अष्ट्रेलियामा शनिबार सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै तेस्रो पटक एसियन च्याम्पियनको उपाधि जितेको छ।…

पाँच प्रदेशका यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, ९ चैत–हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल…

कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं, ८ चैत–नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष…