पूर्वप्रधानमन्त्री खनाल र सांसद राईवीच भेट

दमक, ९ चैत–इलाम क्षेत्र नं १ का संघीय सांसद निस्कल राईले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नुभएको छ। बहुदल आएयता २०४८ सालदेखि २०७९ सम्मका सबै निर्वाचनमा इलाम–१ बाट अविछिन्न उम्मेदवार…

नेकपा (एमाले) रूपान्तरणका लागि पाण्डेका तीन प्रस्ताव

काठमाडौं, ८ चैत–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टी रूपान्तरणका लागि तीन प्रस्ताव अघि सारेका छन्। शनिबार फेसबुकमार्फत पाण्डेले एमाले पहिलेकै लयमा अझै शक्तिशाली भएर उदाउने त्यसका लागि इतिहासको ब्याजमा…

राष्ट्रिय बहुमुखीले गर्यो दमकमा वृहत रक्तदान

दमक, ७ चैत–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमक–८ सेतुमारी रोडमा अवस्थित सहकारी संस्थाले शनिबार आयोजना गरेको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ…

स्वास्थ्य स्वयं सेबिकाहरूलाई पुनर्ताजगी तालिम

क्याम्पा बजार (कमल), ७ चैत–राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि झापाको कमलमा चार दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा क्याम्पास्थित कमल नगर…

उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन

काठमाडौं, ७ चैत–उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो। पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल…

स्वर्णलक्ष्मीले गर्यो जेष्ठ सदस्यलाई एकदिने तीर्थाटन

दमक, ७ चैत–झापाको  दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई एक दिने तीर्थ यात्रा गराएका छन् । शुक्रबार, दमकसहित चारवटै सेवा केन्द्रका जेष्ठ सदस्यहरुलाई मोरङ र सुनसरीका धार्मीक…

विश्व मुख स्वास्थ्य दिवसः दमकमा आज प्रभातफेरी

दमक, ६ चैत–‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ आज झापाको दमकमा विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो । दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल…

संसदीय दलको नेतामा सुहाङले उम्मेदवारी दिने

काठमाडौं, ५ चैत–नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले नेकपा ९एमाले० संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको…

प्रधानमन्त्री बालेन शाहको शपथ चैत १३ गते

काठमाडौं, ५ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको…

आज समानुपातिक सांसदलाई प्रमाणपत्र दिइँदै

काठमाडौँ, ५ चैत–फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका…