कैलालीमा गोली हानी श्रीमतीको हत्या

काठमाडौँ, ५ चैत–कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।  गोदावरी–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको…

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं, ५ चैत–नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि…

दक्षिण कोरियामा रोजगारी बढ्यो

काठमाडौँ, ४ चैत–पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्यांकले बुधबार देखाएको छ । रोजगारी तथ्यांक मन्त्रालयका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको संख्या…

निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्योः प्रचण्ड

काठमाडौँ, ४ चैत–प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,…

जनताले रास्वपालाई पत्याए, अरुले खाँबो चिथोर्न बन्द गरौँः बाँस्कोटा

काठमाडौं, ४ चैत–नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता जनताको विश्वासको परिणाम भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बाँस्कोटाले अब…

डिएसपी किशोर लम्साल सर्वोत्कृष्ट प्रहरी घोषित

दमक, ४ चैत–ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलाका प्रहरी कार्यालय दमकका…

खोटाङमा आज हेलिकप्टर दुर्घटना, छ जना घाइते

खोटाङ, ४ चैत–केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन्। काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित…

आयोगको प्रतिवेदन सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं, ४ चैत–उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। पार्टीका प्रवक्ता डा। राजु थापाले विज्ञप्ति जारी गर्दै आयोगले प्रतिवेदन सरकारलाई बुझाइसके पनि…

उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित

काठमाडौं, ४ चैत–एसियाली फुटबल महासंघ ९एएफसी० ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ। मलेसियाले आफ्नो राष्ट्रिय टोलीमा खेल्न अयोग्य सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा मैदान…

नेपाली फुटबल विवाद चर्किंदै, एन्फा र क्लब टाढिँदै

काठमाडौं, ४ चैत–नेपाली फुटबलको विवाद झनै चर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने तयारी गरेपछि क्लबहरूले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न…