रास्वपा सचिवालय बैंठक बस्दै, आज समानुपातिक सांसद टुंगो लगाउने

काठमाडौं, १ चैत–समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार बिहान १० बजे बस्दैछ। पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले बताए। ‘पार्टी सभापतिको…

दमक प्रज्ञा प्रतिष्ठानले गर्यो कविता प्रतियोगिता

दमक, ३० फागुन–झापाको दमकमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरिएको छ । शनिबार दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मावि र आधारभूत स्तरीय प्रतियोगिता भएको हो । प्रतियोगितामा मावि तर्फ कक्षा…

श्रम संस्कृति पार्टीबाट सिफारिस भएका समानुपातिक सांसद

विराटनगर, ३० फागुन–यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ। पार्टीका केन्द्रीय सदस्य…

समय प्रतिकूल थियो, यस्तो धक्का अनुमान थिएनः ज्ञवाली

काठमाडौं, ३० फागुन–नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र देखिएको अन्यौल र नैराश्यप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै…

तीर्थयात्री बोकेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखा, ३० फागुन–मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २…

एमालेको पद्धति र हठलाई जनताले ‘रिजेक्ट’ गरेको होः पाण्डे

काठमाडौं, ३० फागुन–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभाको निर्वाचनको नतिजा कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश भएको बताएका छन् ।…

कोशीमा कांग्रेस-एमालेभन्दा श्रम संस्कृति पार्टी ठूलो

काठमाडौँ, २८ फागुन–कोशी प्रदेशको समानुपातिक मत परिणाममा श्रम संस्कृति पार्टी कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो ठूलो दल बनेको छ । कोशीमा समानुपातिकतर्फको मत परिणाममा कांग्रेस तेस्रो तथा एमाले चौथो…

चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दायर

काठमाडौँ, २८ फागुन–भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त स्वयम्भूले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको…

बीमितलपाई अस्पतालबाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं, २८ फागुन–स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन सबै अस्पताललाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई…

सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

काठमाडौं, २७ फागुन–निर्वाचन आयोगले समानुपातिक तर्फका सांसद छान्न राजनीतिक दलहरूलाई ३ दिनको समय दिने तयारी गरेको छ। निर्वाचन आयोगले दलहरूको प्राप्त मतको आधारमा कुन दलले कति सिट पाउने भनेर निर्धारण…